Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा कार्की
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा कार्की

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0
लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा कार्की
80
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ४ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशनबाट दिपक कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिबेशनले कार्कीको अध्यक्षतामा सर्वसम्मत रुपमा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा विजय सापकोटा, द्वितीय उपाध्यक्षमा राज केसी, महिला उपाध्यक्षमा रितु थापा, सचिवमा उज्जवल गिरी, सहसचिवमा विधान कार्की, कोषाध्यक्षमा सञ्जय सौगात र सह कोषाध्यक्षमा रेशम खनाल निर्वाचित हुनुभएको छ । त्यस्तै प्रतिष्ठानको सदस्यहरुमा बसन्त लम्साल, महेश खनाल, रेनु राना मगर, विक्रमबाबु विश्वकर्मा, नन्दु परियार, सुरज थापा, विष्णु श्रीपाली, रामप्रसाद पाण्डे, राजेन्द्र पोखरेल, निरु गुरुङ, आरती रुचाल, देवराज गैरे, अनिल पहाडी, पुनम सुनार, खेमबहादुर श्रीष, भुमा थापालगायत निर्र्वािचत भएको निर्वाचन अधिकृत ओमप्रकाश पंगेनीले जानकारी दिनुभयो । त्यस्तै प्रतिष्ठानको प्रवक्तामा दीपक दर्लामी चयन हुनुभएको छ ।
नव निर्वाचित कार्य समितिलाई निर्वाचन अधिकृत पँगेनी, सोही कार्यक्रममा बोल्दै राष्ट्रिय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका महासचिव सुवास केसी, सल्लाहकार खिमबहादुर हमालले बधाइ ज्ञापन गर्दै आफ्नो पेशाप्रति प्रतिवद्व भएर लोक तथा दोहोरी गीतलाई पेशागत रुपमा मर्यादित र व्यवस्थित बनाउनका लागि इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष दीपक कार्कीले प्रतष्ठानको गरिमालाई उचो बनाउनका लागि अग्रजहरुसंग सुझाव सल्लाह गरेर समितिको सामुहिक र संस्थागत निर्णयमा अघि बढ्ने बताउनुभयो ।
नयाँ नेतृत्वकालागि आकाँक्षी धेरै भएपछि प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, केन्द्रिय सदस्यहरु प्रचण्ड जीसी, लक्ष्मण खड्का, नारायण लेकाली, प्रदेश पांचका संयोजक डिल्लीनारायण पाण्डे, प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष बलराम पौडेल, प्रतिष्ठानका केन्द्रीय सल्लाहाकार खिम बहादुर हमाल, रुपन्देही सल्लाहाकार राधेश्यामराज भण्डारीलगायतको मेहेनत र प्रयास पछि मात्र नेतृत्व सर्वसम्मत भएको थियो ।

≪ Previous Post

बिपि बिचार समाजद्वार विपि वाटिकामा बृक्षारोपण

Next Post ≫

पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि बुटवलमा दोस्रो क्याम्पा कोरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क