Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "रंगमंच" (Page 19)

रंगमंच

१२ जिल्लाका कलाकार रुपन्देहीमा

१२ जिल्लाका कलाकार रुपन्देहीमा

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0

बुटवल २ असोज राष्ट्रिक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश पांचको प्रथम अधिवेशन रुपन्देहीको तिलोत्तममा शुरु भएको छ । अग्रजहरुको सम्मान नव प्रतिभाहरुको प्रोत्सान भन्ने नाराका साथ प्रदेश पांचका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार अधिवेशन भएको हो । अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले राजनीतिक परिवर्तनमा कलाकारहरुको भूमिका उल्लेखनीय रहेको बताउनु […]

भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड

भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0

बुटवल २९ भाद्र अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ अवलोकन गर्न बुटवलमा भिडभाड हुने गरेको छ । लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति नेवार सम्पर्क समाज अर्घाखाँची–रुपन्देहीले गत वर्ष देखि बुटवलमा प्रदर्शन गदै आएकोे हो । विशेषगरि तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै […]

लैंगिक हिंसामा महिला संगै पुरुष पनि त्यसको सिकार

लैंगिक हिंसामा महिला संगै पुरुष पनि त्यसको सिकार

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल, २८ भाद्र । लैंगिक समानताकालागि सबैले आफैबाट सुधारका काम सुरु गर्नुपर्ने शनिबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । महिला मात्रै लैंगिक हिंसामा परेको नभएर पुरुष पनि त्यसको सिकारमा परेका तथ्यहरु आएकाले लैंगिक हिंसालाई दोहोरो रुपमा नै हेरिनुपर्ने उनीहरुले बताए । बुटवल जेसीज र बुटवल महिला जेसीजले संयुक्त रुपमा सञ्चालन गरिएको ‘जेसीज […]

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच असौज ३ मा काठमाडौंमा प्रदर्शन

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच असौज ३ मा काठमाडौंमा प्रदर्शन

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल २६ भाद्र अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ काठमाडौंमा प्रदर्शन गरिने भएको छ। लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो। नेवार सम्पर्क समाजको अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले […]

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0

बुटवल, १८ भाद्र नेपाल लोक स्टारको टप टेनमा पुगेका बुटवलका सुशील आचार्यलाई उपाधि जिताउन सबैबाट सहयोग गर्न परिवार तथा शुभचिन्तकहरुले आग्रह गरेका छन । उत्कृष्ट प्रस्तुति दिदै कार्यक्रमको उत्कृष्ट १० मा स्थान बनाएका आचार्यका परिवारले बुधबार पत्रकार सम्मेलन गरि सहयोग गर्न आग्रह गरेका हुन । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, […]

कला, संस्कृतिको जगेर्नामा भैरव नाच सार्थक

कला, संस्कृतिको जगेर्नामा भैरव नाच सार्थक

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0

बुटवल, १६ भाद्र नेवा समाज अर्घाखाची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच प्रदर्शन गराएको छ । आईतबार साँझ देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच आयोजना गरिएको थियो । मौलिक भैरव नाच अवलोकन गर्न हजारौ दशनार्थीहरुको भिड लागेको थियोे । मौलिक भैरव नाच अवलोकन गदै प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले नेपालको कला, संस्कृतिको जर्गेना गर्नमा यस्ता […]

आज हरितालिका तीज

आज हरितालिका तीज

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0

बुटवल, १६ भदौ । आज भाद्र शुक्ल तृतिया अर्थात्, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । देशभर रहेका महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लागेको छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र […]

अभिनेता इरफान खानको निधन

अभिनेता इरफान खानको निधन

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७६ · 0

बुटवल, १७ वैशाख । भारतीय अभिनेता इरफान खानको निधन भएको छ । भारतीय पत्रिका हिन्दूस्तान टाईम्सका अनुसार बलिउड अभिनेता खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा बुधवार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि खानलाई मंगलवार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अभिनेता खानलाई ‘कोलन इन्फेक्सन’ भएको खानका प्रवक्ताले बताएका थिए । […]

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

काठमाडौं, ३१ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार (आज) विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी […]

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

गीतले आम दर्शक र धेरै श्रोताको मन जित्ने अपेक्षा संसार पोष्ट बुटवल, २१ साउन । नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र माईतीमा भेट भएका साथि संगतिसंग मिलेर रमाईलो गर्दै गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि पछिल्लो समय तीजको मौलिकता हराउँदै […]

Posts pagination

Previous 1 … 18 19 20 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क