Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ७" (Page 15)

प्रदेश ७

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

काठमडौं, ३ पुस । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गर्नुभएको […]

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा शेखर कोईराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुनुभएको हो । महामन्त्रीका लागि अलग अलग प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीका लागि भएको निर्वाचनमा ४६८२ मत खसेकोमा थापाले […]

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली क कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका मन्त्री रिजालले महामन्त्रीको प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । उहांले सभापतिका उम्मेदवार रहनुभएका शेखर कोईरालाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । मन्त्री रिजालले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा […]

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

२१२० मत गणना हुंदा थापाको १३८५ शर्माको ८५१ काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका गगन थापाले अग्रता कायमै राख्नुभएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनुभएको छ । २१२० मत गणना हुंदा महामन्त्रीका उम्मेदवार गगन कुमार थापाले सबैभन्दा बढि १३८५ मत प्राप्त गर्नुभएको छ […]

नेपाली काँग्रेस महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक

नेपाली काँग्रेस महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७८ · 0

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन समितिले आज (सोमबार) साँझ प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । प्रकाशित कार्यतालिका अनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै मंसिर १७ गते बिहान […]

९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा

९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0

काठमाडौं, २५ कात्तिक । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहीबार एकैपटक ९५ जना डिएसपीहरूको सरूवा सूची सार्वजनिक गरेको हो । प्रहरी महानिरीक्षकको कात्तिक २५ गतेको निर्णयानुसार २०७८ मंसिर महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरुको […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0

बुटवल, २५ कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बन्द सहितका चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक वक्तव्य जारी गर्दै कात्तिक २५ गते (बिहीवार) देखि […]

आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु

आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0

काठमाण्डौं, २५ कात्तिक । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ कात्तिक २५ गतेदेखि सुरु भएको १२ औं राष्ट्रिय जनगणना ९ मंसिरमा सकिने छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरेको हो । विभागले बिहान ९ः३० बजे राष्ट्रपति […]

आज कुकुर तिहार मनाईदै

आज कुकुर तिहार मनाईदै

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0

बुटवल, १७ कात्तिक । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दिरातिपुर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मनाईदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा आज कुकुरको पूजा गरिन्छ । वैदिक […]

आज काग तिहार :कागको पूजा गरी मनाइदै

आज काग तिहार :कागको पूजा गरी मनाइदै

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0

बुटवल, १७ कात्तिक । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले आज काग तिहार मनाउदै छन् । तिहार अर्थात् यमपञ्चकको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें […]

Posts pagination

Previous 1 … 14 15 16 … 30 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क