बुटवल, १६ कात्तिक । यो बर्ष भाईटीका कात्तिक २० गते शनिबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा […]