Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ७" (Page 17)

प्रदेश ७

देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा

देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा

संसारपोस्ट संवाददाता · १ आश्विन २०७८ · 0

काठमाडौं, १ असोज । । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले देशका बिभिन्न स्थानमा सहुलियत(सस्तो) पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी) मार्फत काठमाडौं उपत्यकामा सहित देशका ८५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका […]

विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस एवं वास्तु दिवस मनाइंदै

विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस एवं वास्तु दिवस मनाइंदै

संसारपोस्ट संवाददाता · १ आश्विन २०७८ · 0

बुटवल, १ असोज । कन्या अर्थात् आश्विन सक्रान्तिका दिन आज वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू र कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा […]

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0

बुटवल, २६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा […]

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७८ · 0

जारी १४ औं महाधिबेशन अन्योलमा काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएपछि काँग्रेस महाधिवेशनमा अन्योलता उत्पन्न भएको छ । यादवले राजीनामा दिएपछि नेपाली काँग्रेसको १४ औं महाधिबेशन अब के हुन्छ भन्ने प्रश्न उठेको छ । यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको हो । यसअघि […]

आज कुसे औँसी, बुवाको मुख हेर्ने दिन

आज कुसे औँसी, बुवाको मुख हेर्ने दिन

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७८ · 0

बुटवल, २२ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज मनाईदै छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुसे औंसी पर्व मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका […]

काँग्रेसको ४३ जिल्लाको वडा अधिबेशन सकियो : २१ जिल्लाको अनिश्चित

काँग्रेसको ४३ जिल्लाको वडा अधिबेशन सकियो : २१ जिल्लाको अनिश्चित

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७८ · 0

बुटवल, २१ भदौ । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । भदौ १८ गते देखि शुरु भएको अधिबेशन अन्तर्गत हिजो सम्म ४३ जिल्लाको वडा अधिबेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ भने पार्टी केन्द्रीय कार्यालयले क्रियाशिल […]

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0

काठमाडौं, २० भदौ । विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरेको छ । दार्चुलामा जयसिंह धामीको ज्यान गरी भएको तुइन प्रकरणको […]

देशभर सामान्य देखि पूर्ण बदली : मेघ गर्जन\चट्याङ्गसहित भारी वर्षाको सम्भावना

देशभर सामान्य देखि पूर्ण बदली : मेघ गर्जन\चट्याङ्गसहित भारी वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७८ · 0

बुटवल, ८ भदौ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही दक्षिण तिर रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको […]

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७८ · 0

बुटवल, ७ भदौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । निगमले ोमबार (आज) राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल सहित खाना बनाउने एलपी ग्याँसको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने खाना […]

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदै

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदै

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७८ · 0

बुटवल, ६ भदौ । आज श्रावण शुक्लपूर्णिमा । रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । आज जनै–पूर्णिमा धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ […]

Posts pagination

Previous 1 … 16 17 18 … 30 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क