Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ७" (Page 14)

प्रदेश ७

विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

ऋण कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गरिने काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो ऋण नेपालले […]

प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाईएको बैठक हिजो स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ । नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति […]

एमसीसी बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै

एमसीसी बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७८ · 0

काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यस बिषयमा छलफल गर्न दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि प्रतिनिधिसभाको बैठक बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले […]

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावलाई एमालेले गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । […]

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकिृत समाजवादी)लगायत ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष […]

काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने

काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने

संसारपोस्ट संवाददाता · २८ माघ २०७८ · 0

काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णय बमोजिम निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिकाअनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । […]

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

संसारपोस्ट संवाददाता · १३ माघ २०७८ · 0

सन्दिप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ग्रेड ए मा काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको बर्गीकरण गरेको छ । बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको हो । बैठकले पुरुष खेलाडीहरू तर्फ सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, […]

देशभर चिसो बढ्यो : देशका अधिकांश स्थानमा हल्का वर्षा कतै हिमपात

देशभर चिसो बढ्यो : देशका अधिकांश स्थानमा हल्का वर्षा कतै हिमपात

संसारपोस्ट संवाददाता · १४ पुष २०७८ · 0

बुटवल, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ । उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई–मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान […]

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत

संसारपोस्ट संवाददाता · ४ पुष २०७८ · 0

काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । निर्वाचन समितिले आईतबार सांझ सार्वजनिक गरेको मतपरिणाम अनुसार डा. शशांक कोईराला सबै भन्दा बढि मत पाएर निर्वाचित हुनुभएको छ । उहांले ३८३६ मत प्राप्त गर्नुभएको छ । कोइराला पछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, […]

काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत

काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत

संसारपोस्ट संवाददाता · ४ पुष २०७८ · 0

काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । खुला केन्द्रीय सदस्यको मतगणना सकिएर निर्वाचन समितिले केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक गर्दैछ । नेपाली काँग्रेसको विधानमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने उल्लेख छ । १४ औं महाधिबेशनमा ३५ जना खुला सदस्यका लागि ९९ जना […]

Posts pagination

Previous 1 … 13 14 15 … 30 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क