बुटवल, ६ पुस । मदन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने बुटवल, ६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलले ११ औं बार्षिकोत्सवको अवसरमा रक्तदान र दौड प्रतियोगिता गर्ने भएको छ । एकेडेमीको चौथो पुर्ण बैठकले वार्षिकोत्सबको अवसरमा रक्तदान र दौड प्रतियोगिता आयोजन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार स्थापना […]
रंगमंच
रक्षामन्त्री पोखरलबाट उद्घाटन, ५ लाख दर्शकले मेला अवलोकन गर्ने बुटवल, ६ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल – ११ देवीनगरमा आयोजना गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले आईतबार मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो […]
मणिग्राम, ५ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई आज (शनिबार) सम्मानसहिनत बधाई तथा शुभकामना दिइएको छ । सम्मान गर्ने क्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले नेपालकै अग्रणी संस्थाका रूपमा राममणि स्थापित हुनुमा विद्यार्थीको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विद्यार्थीको सिकाई र गुणस्तरमा केन्द्रित हुँदै […]
प्रति स्टल ५ लाखका दरले २५ करोडको बिमा बुटवल, ३० मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरी सेक्युरिटीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो । बुटवल देबीनगरमा हुने औद्योगिक ब्यापार मेला अवधिभर सुरक्षा व्यबस्थालाई ब्यवस्थित र […]
‘औद्योगिक व्यापार मेला वडाको प्रतिष्ठा र गौरवको विषय’ बुटवल, २९ मंसिर । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग वाणिज्य संघले आयोजनागर्न लागेको औद्योगिक ब्यापार मेला सो वडाका लागि गौरवको विषय भएको वडावासीले बताएका छन् । उनीहरुले मेला लाई सफल बनाउने दायित्व वडावासीको पनि भएकाले आयोजक संस्थाले दिने जिम्मेवारीलाई आत्मसाथ गरी मेला सफल वनाउन […]
श्यामलाल पोखरेल बुटवल, २५ मंसिर माध्यामिक विद्यालय संघ नेपाल ( हिसान ) रुपन्देहीले सन २०२० भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर माध्यामिक विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । हिसानमा आवद्व विद्यालयहरुको सहभागितामा बुधबार रुपन्देहीको बुटवलमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । सरकारले अघि सारको सन २०२० भिजिट नेपाल वर्षको प्रचार प्रसारका साथै भ्रमण वर्षलाई सफल […]
बुटवल, २१ म्ंसिर । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाव देखाइएको छ । गीतमा पूर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत […]
बुटवल, २१ म्ंसिर । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाव देखाइएको छ । गीतमा पूर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत […]
प्रबेश टिकटको डेढ रुपैयाँ सामाजिक क्षेत्रलाई बुटवल, १८ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा प्रत्येक प्रबेश टिकटबाट १ रुपैयाँ ५० पैसा संकलन गरी सामाजिक क्षेत्रमा लगानी गर्ने भएको छ । मेलामा आउने दर्शकहरुले मेला प्रबेशकालागि लिने प्रत्येक टिकटबाट शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धन र […]
बुटवल १५ मंसिर नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ को प्रथम अधिवशेनबाट अध्यक्षमा प्रदिप घर्तीमगर्र चयन हुनु भएको छ । संघको बुटवलमा भएको अधिवेशनबाट घर्तीमगर अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा सिजन राना मगर (गुल्मी), दुई भाषिक उपाध्यक्षमा चित्र रोका मगर (प्युठान) र कमल थापा मगर (रुपन्देही), सचिब प्रेम रोका मगर (बर्दिया), सह–सचिब दिपक […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]