
बुटवल १३ पुस न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते दुई दिने प्रदेशस्तरिय बि लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराउनु भएको हो । प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया, कप, […]