Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मगर विद्यार्थी संघ प्रदेश ५ को अध्यक्षमा प्रदिप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मगर विद्यार्थी संघ प्रदेश ५ को अध्यक्षमा प्रदिप

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
मगर विद्यार्थी संघ प्रदेश ५ को अध्यक्षमा प्रदिप
80
SHARES
ShareTweet


बुटवल १५ मंसिर
नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ को प्रथम अधिवशेनबाट अध्यक्षमा प्रदिप घर्तीमगर्र चयन हुनु भएको छ । संघको बुटवलमा भएको अधिवेशनबाट घर्तीमगर अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा सिजन राना मगर (गुल्मी), दुई भाषिक उपाध्यक्षमा चित्र रोका मगर (प्युठान) र कमल थापा मगर (रुपन्देही), सचिब प्रेम रोका मगर (बर्दिया), सह–सचिब दिपक दर्लामी मगर (रुपन्देही) र कोषाध्यक्षमा शुमन थापा मगर (कपिलबस्तु) चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा ओम चर्ती मगर (प्युठान), सुमित्रा राना मगर (बाँके), शर्मिला पुन मगर (कपिलवस्तु), राधिका थापा मगर (बर्दिया), तिलक राना मगर (गुल्मी) र राजेश थापा मगर रहनुभएको छ । बाँकी रहेका अन्य सदस्यहरु पछि थप गरिने निर्वाचन समितिका संयोजक इन्द्र सारुले जानकारी दिनुभयो ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिव दीपु मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापाको प्रमूख आतिथ्यतामा भएको अधिवेशनमा बोल्ने वक्ताहरुले आम विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप पूर्णत जीवनसंग मेल खानुपर्ने कुरामा जोड दिनुभयो ।

≪ Previous Post

मगर महिला संघ रुपन्देहीमा नेतृत्व चयन ,बलात्कार घटनाको दोषीलाई कडा कारबाही माग

Next Post ≫

एड्स दिवसमा तिलोत्तमामा सचेतनामुलक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क