Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रवास" (Page 13)

प्रवास

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0

केन्द्रीय समितिको कार्यकाल एक बर्ष र तरुण दलको म्याद छ महिना थप काठमाडौं, ११ पुस । नेपाली काँंग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते काठमाण्डौमा गर्ने निर्णय […]

आज खण्डग्रास सूर्यग्रहण

आज खण्डग्रास सूर्यग्रहण

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0

बुटवल, १० पुस । आज पौष कृष्ण औंशी तिथि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने, १० बजेर १ मिनेटमा मध्य हुने […]

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ । नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार […]

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0

बुटवल, १९ मंसिर । अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा विश्व च्याम्पियन नेपाली खेलाडी रुप कार्की भारत्तोलन खेलको प्रबद्र्धनका लागि नेपाल आउनु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका भलवारी स्थायी घर भै हाल अमेरिकाको भर्जिनियामा बस्दै आउनुभएका कार्की नेपालमा भारत्तोलन खेलको प्रबद्र्धन र आफुले सिकेको सिप नेपाली खेलाडीहरुलाई सिकाउन आज नेपाल आईपुग्नु भएको हो । आयरल्याण्डको […]

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौं स्थित दशरथ रंगशालामा उद्घाटन भएको छ । प्रतियोगिताको साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको हो । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो –“म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।” समारोहमा […]

काँग्रेस नेता प्रकाशमान सिंह अमेरिका भ्रमणमा

काँग्रेस नेता प्रकाशमान सिंह अमेरिका भ्रमणमा

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0

“वीर गणेशमान” च्यारिटो शो प्रदर्शन तथा पारिवारिक र राजनैतिक भेटघाटमा ब्यस्त बुटवल, २ मंसिर । नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह ऐतिहासिक चलचित्र “वीर गणेशमान” च्यारिटो शो प्रदर्शन तथा पारिवारिक र राजनैतिक भेटघाटका लागि अमेरिका भ्रमणमा हुनुहुन्छ । अमेरिका स्थित काँग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले […]

‘बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुलाई घरका साना तिना कुरा सुनाउदा तनाव’

‘बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुलाई घरका साना तिना कुरा सुनाउदा तनाव’

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0

सानातिना समस्या नसुनाउन सरोकारवालाहरुको सुझाव बुटवल, २ मंसिर । रोजगारीका क्रममा बिदेशमा रहेका ब्यक्तिहरुलाई घरका साना तिना घटनाहरु सुनाउदा उनीहरुमा थप तनाव सिर्जना हुने सरोकारवालाहरुले बताएका छन् । बैदेशिक रोजगार बिभाग, इ.पी.एस. शाखाको आयोजना र नेपाल कोरिया रिटर्नीहरुको संस्था अंकुर नेपालको सह आयोजनमा आइतबार बुटवलमा आयोजित रोजगारका लागि कोरिया गएकाहरुको परिवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले […]

तिहारको पाँचौ दिन आज भाइटीका, भाइटिकाकको शुभसाइत बिहान ११ः५५बजे

तिहारको पाँचौ दिन आज भाइटीका, भाइटिकाकको शुभसाइत बिहान ११ः५५बजे

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७६ · 0

बुटवल, १२ कार्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ […]

आज यमपञ्चक तथा तिहारको तेस्रो दिन लक्ष्मी पूजा

आज यमपञ्चक तथा तिहारको तेस्रो दिन लक्ष्मी पूजा

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७६ · 0

सम्पन्नताकी देवी लक्ष्मीको पूजा आरधना गरी मनाईदै बुटवल, १० कार्तिक । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७६ · 0

काठमाण्डौ, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही असोज २५ गते नेपाल आउनुहुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गरेर सीको नेपाल भ्रमण बारेमा औपचारिक जानकारी गराउदै भ्रमणको तालिका समेत सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने कार्यक्रम छ । सी […]

Posts pagination

Previous 1 … 12 13 14 15 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क