Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 472)

प्रदेश

लेखापढि ब्यवसायीद्वारा रक्तदान

लेखापढि ब्यवसायीद्वारा रक्तदान

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

भैरहवा, ४ असोज । नेपाल लेखापढि कानून ब्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवा रुपन्देहीले रक्तदान गरेको छ । “एक पिन्ट रगत मेरो लागि, जीवन रक्षा आधार कसैको लागि” भन्ने मूल नारा सहित सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरिएको समितिका अध्यक्ष भागवत प्रसाद उपाध्यायले बताउनुभयो । रक्तदान बारे जनचेतना फैलाउन समितिबाट पहिलो पटक वृहद रक्तदान कार्यक्रम गरिएको उहांले […]

बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा

बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ५ असोज । बुटवलकी पुष्पा घिमिरे क्षेत्री नेपाल टेलिभिजनबाट प्रशारण हुने राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को उत्कृष्ट ७ जनामा पुग्न सफल भएकी छन् । पुष्पाले दर्शकबाट सबैभन्दा धेरै मत पाएर उत्कृष्ट ७ जनामा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । गत हप्ता उत्कृष्ट ८ जनामध्येबाट दर्शकबाट कम भोट पाएका धनगढीका थमन टक्की बाहिरिएका थिए । […]

रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने

रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल ४ असोज नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट दिवाकर भुषाल (दिपु) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वमम्मत चयन भएको छ । शनिवार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेम पन्थी, उपाध्यक्षमा पार्वती बुढाथोकी, सचिव धनपती खरेल(भुपती), सह सचिव प्रेम अधिकारी र कोषाध्यक्षमा धनिराम चौधरी निर्वाचित हुनु भएको हो । त्यस्तै सदस्यहरुमा […]

बुटवलमा वृहत मोटिभेसनल सेमिनार

बुटवलमा वृहत मोटिभेसनल सेमिनार

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ४ असोज लाईफ एजुकेशन बुटवलको आयोजनामा बुटवलमा वृहत मोटिभेसनल सेमिनार गरिएको छ । विशेषत युवावर्गमा सकारात्मक सोचको विकास गराउदै उनीहरुमा जीवनको लक्ष्य निर्धारण गर्ने क्षमताको विकास गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । करिव २ सय युवाहरुको सहभागिता रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा […]

संक्रमणकालिन न्यायलाई चाँडो किनारा लगाउन सरोकारवालाको माग

संक्रमणकालिन न्यायलाई चाँडो किनारा लगाउन सरोकारवालाको माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

विप्लवलाई वार्तामा ल्याउनु पर्छ: मानव अधिकारवादी नेता पहाडी बुटवल, ४ असोज कानुनी सर्बोच्चता कायम हुन नसकेकै कारण संक्रमणकालिन न्याय किनारा लाग्न नसकेको शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । १० वर्षे ससस्त्र द्वन्द्वका समयमा राज्य वा विद्रोही पक्षबाट अन्यायमा परेका व्यक्तिहरुको न्यायकालागि सरकारले वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन […]

कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र

कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल ४ असोज रुपन्देही जिल्ला उद्योगी ,व्यापारिका लागि आकर्षणको क्षेत्र रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन । रुपन्देही जिल्ला भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकोले यहाँ उत्पादित वस्तुहरु देशका सवै स्थानमा पठाउन सजिलो, कच्चा पदार्थ आपूर्ति गर्दा भन्सार नाका नजिक, विगतको नाकावन्धिको समयमा पनि निर्वाध संचालनमा रहेको नाका भएकाले रुपन्देही उद्योगी व्यापारिका लागि आकर्षण […]

आज विश्व शान्ति दिवस

आज विश्व शान्ति दिवस

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ४ असोज । आज सेप्टेम्बर २१ अर्थात ३८ औँ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ । संसारका सबै देश […]

अधिकार प्राप्तिका लागि एकता जरुरी

अधिकार प्राप्तिका लागि एकता जरुरी

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल ४ असोज अधिकार प्राप्तिका लागि एकताबद्ध भएर लाग्न तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय बरिष्ठ उपाध्यक्ष कर्ण बहादुर गुरुङले आग्रह गरेका छन् । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको दोश्रो साधारण सभामा बोल्दै उपाध्यक्ष गुरुङले सो कुरा आग्रह गरेका हुन् । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षतामा बुटवलमा भएको दोश्रो […]

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ४ असोज नेपाली काँग्रेस रुपन्देहीले संविधान दिवसलाई बिशेष रुपमा मनाएको छ । संविधान जारी भएको दिन असोज ३ गते शुक्रबार संविधानको बारेमा प्रशिक्षण तथा जिल्लाका १० स्थानमा साँझ दीपावली गरि हर्सोउल्लासका साथ मनाएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृयण खाँणले बताउनु भयो । नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोईरालाको नेतृत्वमा निर्माण गरि जारी भएको […]

लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे

लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल ३ असोज राष्ट्रिक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश पांचको प्रथम अधिवेशनवाट डिल्ली नारायण पाण्डेको अध्यक्षतामा ३१ सदस्य प्रदेश कमिटी चयन भएको छ । विहिवार देखि रुपन्देहीको तिलोत्तममा शुरु भएको अधिवेशन शुक्रवार सकिएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा नारायण थापा, प्रथम उपाध्यक्षमा दीपु मगर, द्धितीय उपाध्यक्षमा नारायण वीपी परियार, महिला उपाध्यक्षमा मन्जु आचार्य, […]

Posts pagination

Previous 1 … 471 472 473 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क