Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0
लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे
80
SHARES
ShareTweet

बुटवल ३ असोज
राष्ट्रिक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश पांचको प्रथम अधिवेशनवाट डिल्ली नारायण पाण्डेको अध्यक्षतामा ३१ सदस्य प्रदेश कमिटी चयन भएको छ ।
विहिवार देखि रुपन्देहीको तिलोत्तममा शुरु भएको अधिवेशन शुक्रवार सकिएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा नारायण थापा, प्रथम उपाध्यक्षमा दीपु मगर, द्धितीय उपाध्यक्षमा नारायण वीपी परियार, महिला उपाध्यक्षमा मन्जु आचार्य, महिला सचिवमा देवकला वस्नेत,सचिवमाटिकाराम लुईटेल, कोषाध्यक्षमा प्रेम शर्मा, सह सचिवमा दामोदर वस्याल र योगराज पोखरेल र सह कोषाध्यक्षमा पुरुषोतम गैरे चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।


त्यसै गरि सदस्यहरुमा ओम ज्ञवाली, सहयोगी विसी, ओम सेन सुनार ,सपना गाहा, पुर्णचन्द्र परियार,लोकेन्द्र शाह,रुकु पाण्डे,चन्द्र अधिकारी, लक्ष्मण सुवेदी, पदम थापा, झविन्द्र थापा, प्रकाश कडेल, विष्णु प्रसाद कडेल, विक्रम राना, नवराज पाण्डे,राजेन्द्र पोखरेल, राम प्रसाद पौडेल,चेतना थापा, भरतमणी पौडेल,चन्द्र प्रसाद पाण्डे र शान्ति रेग्मी चयन हुनु भएको छ ।

≪ Previous Post

संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल

Next Post ≫

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क