Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 46)

प्रदेश

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा व्यापार संघको आयोजनामा आजदेखि तिलोत्तमा व्यापार महोत्सव संचालन हुंदैछ । महोत्सव मूल आयोजक समिति तिलोत्तमा व्यापार संघले दिएको जानकारी अनुसार आज (बिहीबार)देखि सुरु हुने महोत्सवका लागि स्टल दर्ता, भौतिक संरचना निर्माण लगायत सजावटको काम सम्पन्न भएको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । संघले व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ […]

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

बुटवल । एम्स कलेज, बुटवलले आफ्ना विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन समग्र शैक्षिक उन्नयन, बृत्ति बिकाश र अर्थ उपार्जनकालागि डिजिटल रुपान्तरण विषयमा सेमीनार सम्पन्न ग¥यो । सेमीनारमा प्रशिक्षक आईडिया फ्यूजनका कार्यकारी निर्देशक एवं इड्राईभका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । गुप्ताले सहभागी विद्यार्थीहरुलाई डिजीटल बजारीकरण त्यसको उपयोग र प्रभावको बारेमा अभिमुखीकरण गरे । साथै उनले कृतिम […]

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

भैरहवा । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । विश्वकर्मा सम्मलित […]

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

भैरहवा । विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक […]

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

संसारपोस्ट संवाददाता · ४ मंसिर २०८१ · 0

काठमाडौं । सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले प्रसाईलाई पक्राउ गरेको हो । पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा […]

रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित

रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित

संसारपोस्ट संवाददाता · ४ मंसिर २०८१ · 0

भैरहवा । लुम्बिनी शाक्यन क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामामा प्रोफेसनल मास्टर्स–११ ले जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा प्रोफेसनलले लुम्बिनी शाक्यनमाथि ३० रनको जित निकाल्न सफल भएको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनल मास्टर्सले मौसमका कारण ४५ ओभरमा छोट्याइएको खेलमा ४० ओभर २ […]

सहकारीमा भएकाे बचत अपचलनले सबै निरास

सहकारीमा भएकाे बचत अपचलनले सबै निरास

संसारपोस्ट संवाददाता · १ मंसिर २०८१ · 0

बुटवल । कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले सहकारी राज्यको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिईएपनि धेरै सहकारीमा वचत अपचलनको समाचारले सहकारीका शेयर सदस्यहरुमा मात्रै नभएर सहकारी अभियन्तालाई समेत निराश बनाएको बताउनु भयो । उहाँले कर्मचारीहरुले सञ्चालन गरेको यो सहकारी उत्कृष्ट […]

लुम्बिनीमा हुने जागरण सभामा २० हजार बढी जनता उतार्ने नागरिक बचाउ महाअभियानको तयारी

लुम्बिनीमा हुने जागरण सभामा २० हजार बढी जनता उतार्ने नागरिक बचाउ महाअभियानको तयारी

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८१ · 0

बुटवल । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले आगामी मंसिर १ गते लुम्बिनीको पर्सा चोकमा जागरण सभाको आयोजना गरेको छ । सो जागरण सभामा २० हजार बढी जनसहभागिता जुटाउने तयारी नागरिक बचाउ महाअभियानले गरेको छ । नागरिक बचाउ महाअभियानको लुम्बिनी अञ्चल समितिले आज बुटवलका पत्रकार सम्मेलन आयोजना गरी जागरण सभाको […]

रवि लामिछानेलाई बयानका लागि आज तेस्रो पटक सरकारी वकिलको कार्यालय रुपन्देही लगियो

रवि लामिछानेलाई बयानका लागि आज तेस्रो पटक सरकारी वकिलको कार्यालय रुपन्देही लगियो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८१ · 0

भैरहवा । सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रोपटक बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । बिहीबार बिहान प्रहरीको कडा सुरक्षाबीच रविलाई सरकारी वकिल कार्यालय लगिएको हो । मंगलबारदेखि रविको सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान भइरहेको छ । […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान शुरु

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०८१ · 0

भैरहवा । पोखराबाट भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान शुरु भएको छ । मंगलबार भैरहवा पुर्‍याइएका पुर्व गृहमन्त्री समेत रहेका लामिछानेको रुपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा बयान लिन शुरु गरिएको हो । प्रहरीले  रबिलाई जिल्ला सरकारी वकिलको कार्यालय  पुर्‍याए लगत्तै  बयान सुरु गरिएको स्रोतले बतायो । स्रोतका अनुसार बयान लिनका […]

Posts pagination

Previous 1 … 45 46 47 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क