Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 13)

प्रदेश

तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा

तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा

संसारपोस्ट संवाददाता · १९ असार २०८२ · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ स्थापना भएको ११ वर्ष पूरा भएकोछ। रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीहरुको पहलमा २०७१ सालमा उद्योगी ब्यवसायीको हक अधिकार र हिताकालागि स्थापना गरिएको ब्यवसायिक सस्था तिलोत्तमा उद्योग वाणिज्य संघले स्थापनाको ११ औं स्थापना दिवस बुधवार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको स्थापना […]

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १९ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाका बिभिन्न ठाउंबाट करिव ३ लाख ५० हजार १०० रुपैयाँ बराबरको अबैध सामान वरामद गरी ती सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ […]

बुटवलमा भोली (बुधबार) रोजगार मेला, चार हजार कढी सहभागी हुने अपेक्षा

बुटवलमा भोली (बुधबार) रोजगार मेला, चार हजार कढी सहभागी हुने अपेक्षा

संसारपोस्ट संवाददाता · १७ असार २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा भोली (बुधबार) बुटवलमा रोजगार मेला हुने भएको छ । बुटवल उपमहानगरपालिकाका अनुसार रोजगारीको खोजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको आवश्यकता रहेका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानहरूलाई कामदारको आवश्यकता पुर्ती गराउन मद्दत गर्ने उद्वेश्यले रोजगार मेला आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी रोजगार मेलाको तयारी बारे जानकारी […]

नवलपरासीमा चालीस लाख बढीको ६२ हजार ७ सय किलो चिनी नष्ट

नवलपरासीमा चालीस लाख बढीको ६२ हजार ७ सय किलो चिनी नष्ट

संसारपोस्ट संवाददाता · १७ असार २०८२ · 0

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले चार वर्षअघि बरामद गरिएको रु. ४० लाख १२ हजार बढीको चिनी नष्ट गरेको छ । चिनी अखाद्य भएको भन्दै आज स्थानीय झरही नदी किनारमा खाडल खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिनुभयो । उहांका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट भन्सार छलेर नेपाल […]

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर ५ र डिजल ४

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर ५ र डिजल ४

संसारपोस्ट संवाददाता · १६ असार २०८२ · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ […]

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजना पक्राउ

संसारपोस्ट संवाददाता · १६ असार २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजनालाई पक्राउ गरेको छ । ३ जना बालिकालाई नेपालबाट भारत तर्फ ललाई फकाई लैजाँदै गरेको अबस्थामा प्रहरीले उनीहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. १३ नेपाल भारत सिमाना कालीदह नाकाबाट शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी […]

रुपन्देही प्रहरीको चोरी पैठारी नियन्त्रण अभियान : १३ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीको चोरी पैठारी नियन्त्रण अभियान : १३ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १६ असार २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले दिनहुं जसो अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेका सामान बरामद गर्ने कार्यलाई निरन्तरता दिएको छ । अबैध कारोवार नियन्त्रण, सामाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, लगायतका कामहरु प्रहरीले गर्दै आईरहेको भएपनि रुपन्देहीमा पछिल्लो समय दिनहुं लाखौं मूल्य बराबरका अबैध सामान बरामद गर्ने र संलग्नलाई नियन्त्रणमा लिने काम भैरहेको छ […]

रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

संसारपोस्ट संवाददाता · १६ असार २०८२ · 0

काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद […]

तिलोत्तमा ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

तिलोत्तमा ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडक बती, आकासे पुल लगायतका वारेमा जिज्ञासा राखेका थिए । वडा वासिले विभिन्न सेवा, सुविधा तथा विकास निर्माणसँग सम्बन्धित सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। वडाध्यक्षसहित अन्य जनप्रतिनिधि […]

रुपन्देहीमा (एसईई)को नतिजा : ७९ जनाको ४ जीपिए, शान्ति नमुनाका १८ जना

रुपन्देहीमा (एसईई)को नतिजा : ७९ जनाको ४ जीपिए, शान्ति नमुनाका १८ जना

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार रुपन्देहीमा ७९ जनाले एसईईको परीक्षामा ४ जीपिए ल्याउन सफल भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित सामुदायिक विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।सो विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी […]

Posts pagination

Previous 1 … 12 13 14 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क