Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजना पक्राउ

संसारपोस्ट संवाददाता · १६ असार २०८२ · 0
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजना पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चारजनालाई पक्राउ गरेको छ । ३ जना बालिकालाई नेपालबाट भारत तर्फ ललाई फकाई लैजाँदै गरेको अबस्थामा प्रहरीले उनीहलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. १३ नेपाल भारत सिमाना कालीदह नाकाबाट शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तीनजना जना बालिकाको उद्धार गर्नुका साथै बालिकाहरुलाई भारत तर्फ लैजाने कार्यमा संलग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियरगंज कुवर बलुवा बस्ने बर्ष ३८ की गीता गौड, भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियरगंज कुवर बलुवा बस्ने बर्ष १९ की नेहा पाण्डे, भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियरगंज कुवर वन्दोह बस्ने बर्ष २६ को प्रमोद कुमार धोबी र जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १९ की निर्मला लोध रहेका छन् ।

≪ Previous Post

रुपन्देही प्रहरीको चोरी पैठारी नियन्त्रण अभियान : १३ लाख बढिको अबैध सामान बरामद

Next Post ≫

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर ५ र डिजल ४

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क