Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 11)

प्रदेश

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

बुटवल । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयमा असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । उम्मेदवारहरुले मनोनयन दर्ता गरेकै दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा […]

कास्की प्रशासनद्वारा सिद्धार्थ राजमार्गमा गाडी चलाउन रोक

कास्की प्रशासनद्वारा सिद्धार्थ राजमार्गमा गाडी चलाउन रोक

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अपरान्ह ४ बजेदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ । कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधन आइतबार अपरान्ह ४ बजे र छोटो दुरीका सवारी साधन ५ बजेबाट चलाउन प्रशासनले रोक लगाउने निर्णय गरेको हो । शनिबार रातिदेखि कास्की जिल्लाका विभिन्न स्थानमा भारी […]

बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्ड : एक वर्षमा ६३ पटक अवरुद्ध

बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्ड : एक वर्षमा ६३ पटक अवरुद्ध

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

नवलपरासी । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर २ अन्तर्गत पर्ने दाउन्ने क्षेत्रको सडक २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको जिल्ला […]

बुटवल तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने

बुटवल तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ब्याडमिन्टन हल निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भैसकेको छ । करिव ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुबिधा […]

आफ्नै गाडीले च्यापेर दाङमा एक युवकको मृत्यु

आफ्नै गाडीले च्यापेर दाङमा एक युवकको मृत्यु

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

दाङ । आफ्नै गाडीले च्याँपिएर दाङको लमहीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका छन् । आइतबार बिहान ६ बजेतिर आफ्नै घर अगाडी रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा लगाएको ओट (ढुंगा) हटाउने क्रममा गाडी पछाडी गुडेर उनलाई च्यापेको […]

बुटवल उपमहानगरमा सार्वजनिक सुनुवाई :सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता

बुटवल उपमहानगरमा सार्वजनिक सुनुवाई :सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता

संसारपोस्ट संवाददाता · ३० असार २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले सोमबार सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नगरवासीले सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा नगरवासीले उठाएका सवालहरुलाई सम्बोधन गर्दै नगर प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन […]

करिव ३६ लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

करिव ३६ लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३० असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरी ल्याउंदै गरेको करिव ३६ बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरीले ३५ लाख ९५ हजार ९६९ रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन […]

मानव बेचबिखन मुद्धाको अभियुक्त ८ बर्ष पछि पक्राउ

मानव बेचबिखन मुद्धाको अभियुक्त ८ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · ३० असार २०८२ · 0

भैरहवा । मानव बेचविखन मुद्धाको एक अभियुक्तलाई रुपन्देही प्रहरीले ८ बर्ष पछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ न्यु दुर्गानगर बस्ने बर्ष ४६ की बिष्णु माया शर्मा परियारलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार निज महिलाले मिति २०७४ साल बैशाख ७ गते ३ जना महिलाहरुलाई बेचबिखन गर्न भारत हुदै […]

शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्छ : प्रदेश मुख्य सचिव अधिकारी

शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्छ : प्रदेश मुख्य सचिव अधिकारी

संसारपोस्ट संवाददाता · ३० असार २०८२ · 0

तिलोत्तमा । शिक्षा क्षेत्रको समेत सबलीकरण गर्दै शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्ने नेपाल सरकार लुम्बिनी प्रदेशका मुख्य सचिव बाबुराम अधिकारीले बताउनुभएको छ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि आयोजित “लोकसेवा आयोग अभिमुखीकरण” कार्यक्रम उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । साथै, क्याम्पस भवनको भौतिक निर्माण सम्पन्न गर्न प्रदेश सरकारको थप सहयोग आवश्यक देखिएको […]

एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

संसारपोस्ट संवाददाता · ३० असार २०८२ · 0

बुटवल । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बुटवलमा भएको परिषद बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा भट्टराई अधिकारीलाई चयन गरिएको […]

Posts pagination

Previous 1 … 10 11 12 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क