दाङ । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय सस्था किवानिज क्लब अफ लुम्बिनी प्रदेशको लेफ्टिनेन्ट गभर्नर (अध्यक्ष) मा रुपन्देहीका अमनमान श्रेष्ठ चयन भएका छन । लुम्बिनी प्रदेशको दाङमा सोमबार सम्पन्न क्लवको प्रदेश स्तरिय सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै क्लवको लेफ्टिनेन्ट गभर्नर इलेक्ट (प्रदेश उपाध्यक्ष) मा दाङका बिमल कुमार पौडेल चयन […]