Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 9)

प्रदेश

रुपन्देहीमा ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ हुँदै

रुपन्देहीमा ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ हुँदै

संसारपोस्ट संवाददाता · २० श्रावण २०८२ · 0

बुटवल । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील सि.एस.आई.टी.एशोसियसन अफ नेपाल रुपन्देहीले विद्यार्थीको सीप अभिवृद्धि र व्यवसायिक विकासलाई लक्षित गरेर तीन दिने ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ गर्न लागेको छ । यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोल स्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यवसायीलाई […]

रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८२ · 0

सियारी । रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिनुभयो । मृत्यु […]

जनउत्थान सहकारी संस्थामा शेयर सदस्यसंग अन्तरक्रिया र प्रशिक्षण

जनउत्थान सहकारी संस्थामा शेयर सदस्यसंग अन्तरक्रिया र प्रशिक्षण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८२ · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर–१५ कोटिहवा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध शेयर सदस्यहरुसंग अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम गरेको छ । सहकारीले पछिल्लो सहकारीको अवस्था, सदस्यको बिश्वासलाई अटुट राख्ने, सहकारीको पारदर्शिता र शुसासन तथा सहकारीको जोखिम कम गर्न के कस्ता रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने उद्देश्यले शेयर सदस्यहरुलाई प्रशिक्षण दिनुका […]

विजनेश इन्कुवेशनमा सहभागिलाई रेकर्ड किपिङ कोचिङ

विजनेश इन्कुवेशनमा सहभागिलाई रेकर्ड किपिङ कोचिङ

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८२ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रम अन्तरगत सहभागिलाई छैठौं मास्टर क्लास र रेकर्ड किपिङ सम्बन्धि कोचिङ गरिएको छ । संघमा स्थापना गरिएको उद्यम सम्वद्र्धन केन्द्रमा सञ्चालन गरिएको मास्टर क्लास र रेकर्ड किपिङ सम्बन्धि कोचिङमा संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए विष्णु वेलवासे, सिए विष्णु भण्डारी तथा इम्प्याक्ट हव […]

सातवटा ईन्ट्रयाक्ट क्लवलाई नैतिकशिक्षा र रोटरी युथ लिडरको प्रशिक्षण

सातवटा ईन्ट्रयाक्ट क्लवलाई नैतिकशिक्षा र रोटरी युथ लिडरको प्रशिक्षण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८२ · 0

बुटवल । रोटरी क्लव अफ बुटवलले आफ्नो मातृत्वमा स्थापना गरेको विभिन्न सात वटा ईन्ट्रयाक्ट क्लवको एकसाथ पदस्थापन गराएको छ । पदस्थापन संगै ईन्ट्रयाक्ट क्लवमा सहभागि सदस्यहरुलाई नैतिकशिक्षा र ईम्पावर रोटरी युथ लिडरको तालिम समेत प्रदान गरेको छ । नैतिक शिक्षाको वारेमा १००८ स्वामी लोकानन्द महाराजले सहजीकरण गर्नुभएको थियो भने युथ लिडरसिपको वारेमा रोटरीयन राजेन्द्र लम्सालले […]

पेट्रोलियम पदार्थको मूल्य समायोजन : पेट्रोलको घट्योे, डिजेल, मट्टितेल र हवाई ईन्धनको बढ्यो

पेट्रोलियम पदार्थको मूल्य समायोजन : पेट्रोलको घट्योे, डिजेल, मट्टितेल र हवाई ईन्धनको बढ्यो

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र […]

पौडी खेल्ने क्रममा घोलामा डुबेर कपिलवस्तुका दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा घोलामा डुबेर कपिलवस्तुका दुई बालकको मृत्यु

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0

कपिलवस्तु । पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको वाणगंँगा नगरपालिका–५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षीय छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षीय छोरा निशान थारु रहेका छन् । उनीहरूको बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु […]

भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्छ :मन्त्री पाण्डे

भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्छ :मन्त्री पाण्डे

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0

काठमाडौँ । संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नु पर्ने बताउनुभएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छलफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण […]

पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्ध

पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्ध

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0

गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरेमा पहिरो जाँदा कालिगण्डकी करिडोर दुई तर्फी अवरुद्ध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जाल मार्फत सूचना प्रकाशित गरी पहिरो खसेर कालिगण्डकी करिडोर सडक दुईतर्फी अवरुद्ध भएको जानकारी गराएको हो । आज बिहान ७ः४० बजेको समयमा जिल्ला गुल्मी कालिगण्डकी […]

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा रूपन्देहीको भैरहवा स्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा सहकारीका अध्यक्ष अशोक केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ […]

Posts pagination

Previous 1 … 8 9 10 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क