Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८२ · 0
रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते
90
SHARES
ShareTweet

सियारी । रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ७ गर्गटीका ६० वर्षीय राम मिलन धवल रहेका छन् । आफ्नै ३० वर्षीय छोरा विनोद धवलले चलाएको मोटरसाइकलको पछाडि सवार राम मिलनको उपचारको क्रममा मृत्यु भएको हो ।
विनोदले चलाएको मोटरसाइकल सडकमा अनियन्त्रित भई आफै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएका दुबै जनालाई उपचारको लागि अस्पताल पु¥याए पनि राम मिलनको उपचारको क्रममा मृत्यु भएको र घाइते विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते बिनोदको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

≪ Previous Post

जनउत्थान सहकारी संस्थामा शेयर सदस्यसंग अन्तरक्रिया र प्रशिक्षण

Next Post ≫

रुपन्देहीमा ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क