बुुटवल, २७ साउन । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमका सबै कामलाई डिजिटलाइज गर्नका लागि गत वैशाख ३ गतेदेखि निगमले यो प्रणाली लागू गरेपनि पूर्ण कार्यान्वयनमा भने यही साउन १ गतेदेखि ल्याएको हो । यो प्रणाली अन्तर्गत […]