कपिलवस्तु, २५ बैशाख । प्रदेश ५ को कपिलबस्तु जिल्लामा पनि कोरोना संक्रमित देखिएका छन् । प्रदेश ५ का बांके, रुपन्देहीको मर्चवार पछि कपिलबस्तुका २ जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयल जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तुका १६ र २२ बर्ष उमेरका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै […]
प्रदेश ५
वजेटमा कोरोना, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्ता : प्रमुख सचिव बुटवल, २५ बैशाख । प्रदेश नं ५ प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समितिले प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०७७÷०७८ को वजेट निर्माणका लागि २१ बुँदे निर्देशनात्मक सुझाव दिएको छ । प्रदेशका प्रमुख सचिव तोयनारायण ज्ञवाली सहित आज (विहीबार) बसेको समितिको बैठकले सरकारलाई वजेट निर्माण […]
बुटवल, २५ बैशाख । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ । ट्रक ब्यवसायी तथा ट्रकमा कार्यरत चालक, सहचालक र मजदुरको हकहितका लागि स्थापित समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालको स्तरबृद्धिका लागि लागि २ लाख ५१ हजार र बुटवल वडा […]
बुटवल २५ वैशाख विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसवाट मुक्तिका लागि गौतम वुद्धले अवलम्बन गर्नु भएका सतमार्ग प्रभावकारी हुने प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले बताउनु भएको छ । २५६४ औ बुद्ध जयन्तिको पावन अवसरमा विहिवार शुभकामना सन्देश जारी गदै प्रदेश प्रमुख यादवले बुद्ध जयन्तिले मानव समुदायकै साझा समस्याको रुपमा रहेको महामारीवाट सिघ्र मुक्तिका लागि […]
युवाहरुसँग उद्यम प्रस्ताव आह्वान तिलोत्तमा, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण रोजगारीका अवसरहरु संकुचित भैरहेको अवस्थालाई मध्येनजर गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितो सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने छ । पहिलो चरणमा […]
बुटवल, २५ बैशाख । प्रदेश ५ का मूख्यमन्त्री शँकर पोख्रेलले वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएको वताउनु भएको छ । २५६४ औं बुद्ध जयन्तीको अवसरमा मुख्यमन्त्री पोख्रेलले जारी गर्नुभएको शुभकामना सन्देशमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध […]
लुम्विनीमा २५६४ वटा दीप प्रज्वलन गरिने बुटवल, २४ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्ती । तर यस वर्ष विगतका वर्षमा जस्तो लुम्विनीमा कुनै कार्यक्रम हुने छैनन् । कोरोना भाइरसका कारण २५६४ औं बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक कार्यक्रम स्थगित गरिएको छ । लुम्विनी विकाष कोषले यस अघि नै […]
बुटवल, २४ बैशाख । प्रदेश नं ५ प्रदेश सभामा गठित भौतिक पुर्वाधार विकास समितिले प्रदेश गौरवका आयोजना लगायतका महत्त्वपूर्ण आयोजनाहरूको काम सामाजिक दुरि कायम गरेर सुचारू गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । आज (बुधवार) बसेको समितिको बैठकले प्रदेश सरकारले सञ्चालन गरेका प्रदेश सडक र पालिका पहुँच मार्गको काम पनि सामाजिक दुरि कायम गरेर सञ्चालन गर्न […]
तिलोत्तमा, २४ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो […]
बुटवल, २४ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलको संयोजकत्वमा गठन भएको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि क्षमता विस्तार गर्ने निर्णय गरेको छ । बैठकले कोरोना भाइरसको उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढी […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]