Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना भाईरसवाट मुक्तिका लागि वुद्धका सतमार्ग प्रभावकारी हुने: प्रदेश प्रमुख यादव
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोना भाईरसवाट मुक्तिका लागि वुद्धका सतमार्ग प्रभावकारी हुने: प्रदेश प्रमुख यादव

संसारपोस्ट संवाददाता · २५ बैशाख २०७७ · 0
कोरोना भाईरसवाट मुक्तिका लागि वुद्धका सतमार्ग प्रभावकारी  हुने: प्रदेश प्रमुख यादव
120
SHARES
ShareTweet

बुटवल २५ वैशाख
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसवाट मुक्तिका लागि गौतम वुद्धले अवलम्बन गर्नु भएका सतमार्ग प्रभावकारी हुने प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले बताउनु भएको छ ।
२५६४ औ बुद्ध जयन्तिको पावन अवसरमा विहिवार शुभकामना सन्देश जारी गदै प्रदेश प्रमुख यादवले बुद्ध जयन्तिले मानव समुदायकै साझा समस्याको रुपमा रहेको महामारीवाट सिघ्र मुक्तिका लागि गरिएका प्रयाशलाई अझ एकतावद्ध र प्रभावकारी वनाउन सवैलाई प्रेरित गर्ने विश्वास पनि लिनु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिदै ठुलो जनधनका क्षेती भएको र यस वाट अझैपनि मानव जगतले चुनौतिको सामना गरिरहेको वर्तमान अवस्थामा संसारभरका सवजैजसो मुलुक आक्रान्त रहेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
गौतम बुद्धले देखाउनु भएका सत्मार्गहरुको अवलम्वनवाट यो जटिल अवस्थावाट छिटै मुक्ति पाउन विश्वास समेत व्यक्त गर्नु भएको छ ।
उहाँले बुद्धका उपदेशहरुले अहिंसाको वाटो अवलम्बन गदै विश्वमा शान्तिको सन्देश फैलाउन महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । प्रदेश प्रमुख यादवले देश विदेशमा रहेका वौद्ध धर्मावलम्बी दाजुभाई दिदीवहिनीहरुमा सुख शान्ति सम्वृद्धि सुस्वास्थ्य र एकताकोलागि शुभकामना व्यक्त गर्नु भएको छ ।

≪ Previous Post

युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा

Next Post ≫

कोरोना नियन्त्रणका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा आर्थिक सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क