बुटवल १९ भदौ रूपन्देहीको गैडहगवा गाँउपालिका वडा नम्बर ५ तेलण्डिया स्थित लुम्बिनी कलौनीको भित्री सड्कमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । रूपन्देही शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० को मोटरसाईकिल चालक समुजराम केवटको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोटरसाईकलको […]
प्रदेश ५
बुटवल १९ भदौ रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार एक महिला सहित ३ जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचारत महिला, बुटवलको कोरोना अस्पतालमा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचारत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान पौने ९ बजे मृत्यु भएको […]
बुटवल १८ भदौ प्रदेश ५ सरकारले प्रदेशमा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी वनाउन प्रदेशमा रहेका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तार गर्न कर्मचारी दरबन्दी र बजेट स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तारका लागि ५ सय ८३ जना थप जनशक्ति भर्ना गर्न ३ करोड ९६ […]
बुटवल, १८ भदौ रुपन्देही जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् । रुपन्देही जिल्लामा रहेका पाँच वटा उद्योग बाणिज्य संघले कोरोना भाईरस संक्रमण फैलिन नदिने नाममा गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु […]
बुटवल, १८ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत २ सय बढीलाई बुटवलमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई विहिबार बुटवलको नयाँ बसपार्क अगाडी खाद्यान्य वितरण गरिएको हो । कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने […]
कञ्चन १८ भदौ रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ७ स्थित कञ्चन पुलमा महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय,सूर्यपुराका अनुसार स्थानियहरुले पुलमुनि पानीमा घोप्टो अवस्थामा मान्छे तैरिरहेको देखेपछि सुरक्षाकर्मीलाई खवर गरेका हुन। घटना स्थलमा इलाका प्रहरी कार्यालय सूर्यपुराको सुरक्षा टोलीले गैडहवा ९ धुनचोक नयाँगाउँ ७० बर्षकी दिल कुमारी विक मृत अवस्थामा फेला पारेको […]
बुटवल १८ भदा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना ७७ वर्षीया महिलाका मृत्यु भएको छ । सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहिबार बिहान मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल ल्याएकी महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पुष्टि […]
बुटवल १७ भदौ कपिलवस्तुकी कोरोना संक्रमित ६० वर्षिय महिलाको लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षिया महिलाको बुधवार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भदौ ७ गते कोरोना […]
भैरहवा, १७ भदौ । पश्चिम नवलपरासीकी कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा स्थित भीम अस्पताल उपचाररत रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । संक्रमित ती महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु […]
बुटवल, १६ भदौ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावितहरुका लागि प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको अग्रसरतामा मंगलबारदेखि बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गरिएको हो । विषम परिस्थितिको अवस्थामा कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले सञ्चालन गरिएको फूड बैंकमा हुनेहरुले दिने र नहुनेहरुले […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]