Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 15)

प्रदेश ३

आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत

आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्नुभएको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । त्यस्तै, मत दिन्नँ वा तटस्थमा शून्य मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । मतदानमा २५५ जना सांसद सहभागी भएका […]

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाडौं । प्रतिनिधि सभाको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन निदे निर्णय गरेको हो । बैठकले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ती, उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्थापन […]

नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड ठगी गर्ने धर्म गुरु पुरुषोत्तम काफ्ले पक्राउ

नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड ठगी गर्ने धर्म गुरु पुरुषोत्तम काफ्ले पक्राउ

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाडौं । नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । काठमाडौंमा हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोलेर “परिवारको भविष्य आमाको हातमा, हाम्रो अभियान तपाईको साथमा” भन्ने नारा बनाई पीडितहरुलाई स्वदेशी तथा विदेशी कमपनीमा रकम लगानी गर्न लगाई ठगि गर्ने शिवसुत गौरी […]

देशमा मनसुनी वायुको प्रभाव : मेघ–गर्जन\चट्याङ्ग सहित वर्षाको सम्भावना

देशमा मनसुनी वायुको प्रभाव : मेघ–गर्जन\चट्याङ्ग सहित वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाण्डौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिकदेखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी […]

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ५ असार २०८० · 0

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही देशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा […]

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने

संसारपोस्ट संवाददाता · २ असार २०८० · 0

काठमाण्डौ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका मध्य तथा पश्चिम तराईमा भोलीसम्म नै तातो हावा ‘लु’ चल्ने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुस्त गतिमा रहेकोले मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी […]

आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८० · 0

बुटवल । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदै छ । बिश्व पर्यावरण प्रति विश्वमै राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको […]

प्रतिपक्षी दलहरुको अवरोध पछि संसद वैठक १ घण्टा स्थगित

प्रतिपक्षी दलहरुको अवरोध पछि संसद वैठक १ घण्टा स्थगित

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0

काठमाडौं । नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । आजको बैठक सुरु हुने वित्तिकै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरु आआफ्नो स्थानबाट उठेर राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण खारेज हुनुपर्ने माग गर्दैै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले एक घण्टाकालागि […]

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पक्षबाट दुई जना पूर्वमहान्यायाधीवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्नेछन् । खाँणका पक्षमा पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने तयारी छ […]

भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने

भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस आजदेखि सुरू हुने भएको छ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएसंगै आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेकाहरूको बयान जेठ १२ गतेबाट सुरू भएको थियो । थुनछेक बहस पछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका […]

Posts pagination

Previous 1 … 14 15 16 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क