सिन्धुली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ । काठमाडौंबाट खोटाङ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको स्कर्पियो जिप मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं.–७ लौकुनबाट सुनकोशी नदीमा खसेको हो । शुक्रबार विहान करिव ११ः३० वजे सो जीप […]