Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ३ ≫ आज सुर्य ग्रहण, नेपालबाट देख्न नसकिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज सुर्य ग्रहण, नेपालबाट देख्न नसकिने

संसारपोस्ट संवाददाता · ६ बैशाख २०८० · 0
आज सुर्य ग्रहण, नेपालबाट देख्न नसकिने
60
SHARES
ShareTweet

काठमाडौं । वर्षको पहिलो सूर्यग्रहण आज (बुधबार) लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ ।

नेपालमा सूर्यग्रहण

यो सूर्यग्रहण नेपालमा देखिने छैन, त्यसैले सुतक अवधि मान्य छैन । यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

सूर्य ग्रहण र सावधानी

– सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने नाङ्गो आँखा प्रयोग नगर्नुहोस् । टेलिस्कोप मार्फत हेर्न सकिन्छ । अथवा सनग्लासको सहायताले सूर्यग्रहण हेर्न सक्नुहुन्छ । यदि तपाईंले नाङ्गो आँखाले ग्रहण हेर्नुभयो भने सूर्यको हानिकारक किरणले आँखालाई हानि पु¥याउन सक्छ ।

– ग्रहणको समयमा भगवानको नाम लिनु पर्छ । कीर्तन भजन गर्नुपर्छ । ग्रहणको मध्यावधिमा यज्ञ र भगवानको आराधना गर्नु उत्तम मानिन्छ ।

– ग्रहण सकिएपछि स्नान गरेर दान पनि गर्नुपर्छ । यो पनि धेरै राम्रो मानिन्छ । ग्रहणको प्रभावबाट बच्न आदित्य हृदय स्तोत्रको नियमित पाठले जीवनमा सकारात्मकता कायम राख्छ ।

≪ Previous Post

सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी छैन : शिक्षाविद् कोइराला

Next Post ≫

पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क