बुटवल, १४ मंसिर । शनिवार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका गजेन्द्रबहदुर चन्द विजयी हुनु भएको छ । उहां नेकपाका धनबहादुर चन्दलाई ४ मतले पराजित गरी वडाध्यक्षमा विजयी हुनुभएको हो । […]
प्रदेश २
ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह बुटवल, १४ मंसिर । आज विभिन्न तहको रिक्त पदका लागि उपनिर्वाचन हुंदैछ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ रिक्त पदको उपनिर्वाचनका लागि शनिवार विहान ७ वजे देखि मतदान शुरु भएको छ । कास्की २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ […]
नेकपा र काँग्रेसले धर्मनिरपेक्षता लादेर नेपाल र नेपालीलाई धोका दिएको आरोप नवलपरासी, २ मंसिर । नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले शुरु गरेको धार्मिक जागरण रथ यात्रा नवलपुर आइपुगेको छ । सोमबार विहान रथ यात्रा कावासोती आइपुगेको थियो । सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल र नेपाली […]
तिलोत्तमा, २ मंसिर । कालापानी र लिपुलेकमाथि भारतले गरेको अतिक्रमणविरुद्ध महाकाली–मेची यात्रामा हिंडेका तीनजना साईकल यात्री सोमबार रुपन्देही आइपुगेका छन् । भैरहवा मेडिकल कलेजमा अध्ययनरत तीनजना युवा सोमबार दाङ हुँदै रुपन्देही आइपुगेका हुन् । रुपन्देहीमा साईकल यात्रीहरुलाई नमस्ते नेपाल एकेडेमी शंकरनगरले स्वागत गरेको एकेडेमीका अध्यक्ष अर्जुन खरेलले बताउनु भयो । महाकालीका २४ वर्षिय प्रजन्न घिमिरे, […]
बुटवल, १५ कार्तिक । छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ […]
बुटवल, १२ कार्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ […]
सम्पन्नताकी देवी लक्ष्मीको पूजा आरधना गरी मनाईदै बुटवल, १० कार्तिक । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ […]
बुटवल, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय समितिले केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्ला समितिहरुले जिल्ला समितिको कार्यालयमा यो कार्यक्रम आयोजना गरेका छन् । वि. सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि […]
बुटवल, २६ असोज । बडादशैको कोजाग्रत पूर्णिमा आज धनधान्यको देवी महालक्ष्मीको पूजाआराधाना गरी सम्पन्न हुँदैछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटो र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो । आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागि आउने र जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको […]
टीका प्रसाद ग्रहणका लागि १० : ३५ को साइत उत्तम ्बुटवल, २१ असोज । आज महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजया दशमी । विजया दशमीलाई नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका […]
Most Recent
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्नेहरुले श्रमिक र व्यवस्थापनपक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड दिएका छन् । कुनै पनि संघ संस्थालाई सफल बनाउने हात भनेको कर्मचारीको हुने भएकाले हरेक संघ संस्थाका संचालकहरुले कर्मचारीलाई खुशी वनाउन आबश्यक रहेको पनि उनीहरुले […]
तिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिले शिक्षकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्य सम्पादन मूल्याङ्कन फारम तथा कार्यमूलक अनुसन्धान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा शाखा अधिकृतहरु धनिश्वर पन्थी र झविलाल बि.क. ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ९० जना शिक्षकहरुको सहभागिता रहेको थियो । संघका नगर अध्यक्ष […]
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभाले ७ बुँदे घोषणापत्र पारित गरेको छ । शनिबार सम्पन्न भएको १२ औं अधिवेशन तथा साधारणसभाले स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र संचारक्षेत्रको विकास र सवलीकरणका लागि भूमिका खेल्न प्रतिवद्धता ब्यक्त गरेको छ । त्यस्तै विभिन्न वहानामा विभिन्न […]