कमल चौधरी दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र सांस्कृतिक पहिचान बोकेका यी जातिहरु मध्ये थारु जाति एक हो । थारु को […]
प्रदेश २
बुटवल, २७ पुस । आज पुस २७ गते पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्ट्रिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् । नेपाल एकिकरण गर्नुभएका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस […]
ब्यवसायी, चालक र मजदुरलाई सम्मान, खेलाडी पुरस्कृत बुटवल, २६ पुस । ‘सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगमको प्रतिवद्धता’ भन्ने मुल नारा र उद्देश्य सहित स्थापना भएको नेपाल आयल निगम लिमिटेडले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रम गरी मनाएको छ । निगमले केन्द्र र देशका सात वटै प्रदेशमा रहेका डिपोहरुमा कर्मचारी सम्मान, अतिरिक्त क्रियाकलापलगायतका […]
नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना बुटवल, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले भब्यताका साथ स्वागत गरेका छन् । नेपालमा पनि विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर युवा जमातले अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका छन् । विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०२० का शुभकामनाले भरिएका छन् […]
नेपाली काँग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउंदै काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते आजकै दिन राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो । नेपाली काँग्रेसले […]
टिमको नेतृत्व मिसन गोजुरियोले गर्ने भैरहवा, १३ पुस । मिसन गोजुरियोको नेतृत्वमा नेपाली करातेंका खेलाडीले भारतको कलकत्तामा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० मा भाग लिने भएको छ । यही पुस २४, २५ र २६ गते कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालको […]
केन्द्रीय समितिको कार्यकाल एक बर्ष र तरुण दलको म्याद छ महिना थप काठमाडौं, ११ पुस । नेपाली काँंग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते काठमाण्डौमा गर्ने निर्णय […]
बुटवल, १० पुस । आज पौष कृष्ण औंशी तिथि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने, १० बजेर १ मिनेटमा मध्य हुने […]
बुटवल, २१ म्ंसिर । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाव देखाइएको छ । गीतमा पूर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत […]
बुटवल, १५ मंसिर । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ । मिथिलाको […]
Most Recent
बुटवल । आजदेखि माध्यमिक शिक्षा तथा (एसइई) परीक्षा शुरु भएको छ । आज १५ गतेदेखि देशभर शुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने राष्टृय परिक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ […]
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै […]
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नया बर्ष २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । होली पर्वको अवसरमा संघले होली मिलन शुभकामना आदान प्रदान संगै भित्ते पात्रोको बिमोचन गरेको छ । भित्ते पात्रोको संघका सल्लहाकार कृष्णप्रसाद शर्मा, अध्यक्ष गुणनिधी भन्डारी(माधव), बाणिज्य उपाध्यक्ष हरिलाल पान्डेलगायतले संयुक्तरुपमा बिमोचन गर्नुभयो । शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा […]