सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटबल रङ्गशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने र प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । आयोजक सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खड्काका अनुसार प्रतियोगितामा डिजेङ्गी फूटबल क्लब सिक्किम भारत, गोरखा […]