Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 6)

खेलकुद

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

भैरहवा । दाङले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा जित निकाले छ । मंगलबार भएको खेलमा दाङले बर्दियालाई ५४ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दाङले निर्धारित ५० ओभरमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १६ रन […]

प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु, रुपन्देही र नवलपरासीको जित

प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु, रुपन्देही र नवलपरासीको जित

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेल सुरु भएको छ । आइतबारदेखि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएको हो । सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा रुपन्देहीको टिमले पाल्पा जिल्लाको टिमलाई १० विकेटले पराजित गर्दै जित निकालेको छ । […]

रूपन्देही सुपरलिगः तिरुपति सेमिफाइनल प्रवेश

रूपन्देही सुपरलिगः तिरुपति सेमिफाइनल प्रवेश

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको ‘ए’ डिभिजनको खेलमा सैनामैना क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपति सेमिफाइनल पुगेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ४३ ओभरमा २२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ […]

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0

भैरहवा । न्यु होराइजन क्रिकेट क्लबका निश्चल ज्ञवालीको अलराउण्ड प्रदर्शन र अन्य बलर चम्किँदा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोजले लज्जास्पद हार व्यहोरेको छ । प्रतियेगिता अन्तर्गत मंगलबार भएको ‘ए’ डिभिजनको खेलमा न्यू होराइजनले बुटवल राइनोजलाई २८ रनमै अलआउट गर्दै ८३ रनको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यू […]

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

संसारपोस्ट संवाददाता · १९ माघ २०८१ · 0

बुटवल । लाफा समूह बुटवलले आयोजना गरेको आठौं लाफा मेयर कप ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फको उपाधि कास्कीका बिधान अधिकारी र पबिन लिथेकले जितेका छन् । उनीहरूले आयोजक लाफा समूहका बलराम क्षेत्री र बिबेक न्यौपानेको टिमलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् । जितसँगै बिधान र पबिनले नगद ८० हजार सहित कप र मेडल हात […]

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

संसारपोस्ट संवाददाता · १९ माघ २०८१ · 0

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा बुटवल राइनोज क्रिकेट क्बल विजयी भएको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा बुटवल राइनोजले सैनामैना क्रिकेट क्लबमाथि १९ रनको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ६ ओभरको खेलमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ […]

रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

संसारपोस्ट संवाददाता · १८ माघ २०८१ · 0

भैरहवा । कृष्ण कार्की चम्किँदा तिलोत्तमा क्रिकेट एकेडेमीले न्यु होराइजन क्रिकेट क्लबलाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले न्यु होराइजनमाथि १ सय ११ रनको फराकिलो अन्तरले जित निकाल्यो । कृष्ण एक्लैले ६ विकेट लिँदा तिलोत्तमाको जित सहज भयो । सिद्धार्थ क्रिकेट […]

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0

भैरहवा । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जित निकाल्यो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट […]

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

भैरहवा । मेलवर्न क्रिकेट क्लब (एमसीसी)लाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको […]

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेलहरु सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरु भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेलहरु पछि धकेलिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी […]

Posts pagination

Previous 1 … 5 6 7 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क