Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

संसारपोस्ट संवाददाता · १९ माघ २०८१ · 0
रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित
60
SHARES
ShareTweet

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा बुटवल राइनोज क्रिकेट क्बल विजयी भएको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा बुटवल राइनोजले सैनामैना क्रिकेट क्लबमाथि १९ रनको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ६ ओभरको खेलमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लागि रोजन कुमालले ३९, विपिन विक्रम शाहीले २९, इमरान शेषले २१, शिव कुँवरले १४ र अपर्ण तिमिल्सिनाले १३ रन जोडे । बलिङमा सैनामैनाका किरण भट्टराईले ५, प्रदीप सुवेदीले २ तथा गोपाल पौडेल शर्मा र सुनिल पौडेलले १–१ विकेट लिए ।

प्रतिउत्तरमा सैनामैना २४ ओभर ५ बलमा सबै विकेट गुमाउँदा १ सय ३२ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि विक्रम गौतमले ४३, ईश्वर क्षेत्रीले ३४, किरण भट्टराईले २२ र महेश रानाले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाहीले ५ ओभर ५ बलमा ३२ रन खर्चेर ५ विकेट लिए । यस्तै, शिव कुँवरले २ तथा सुरज सारु र सुप्रिम कँडेलले समान १–१ विकेट लिए । खेलमा विपिन विक्रम शाही प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो । उसका लागि विक्रम गौतमले ४३, ईश्वर क्षेत्रीले ३४, किरण भट्टराईले २२ र महेश रानाले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाहीले ५ ओभर ५ बलमा ३२ रन खर्चेर ५ विकेट लिए । यस्तै, शिव कुँवरले २ तथा सुरज सारु र सुप्रिम कँडेलले समान १–१ विकेट लिए । खेलमा विपिन विक्रम शाही प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनमा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो ।

≪ Previous Post

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Next Post ≫

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क