Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 11)

खेलकुद

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

भैरहवा । अन्तरप्रदेश स्तरीय राष्ट्रिय खेलकुद–२०८० का लागि लुम्बिनी प्रदेशको क्रिकेट टिम बागमती प्रदेशतर्फ प्रस्थान गरेको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित १६ सदस्य टिम बागमतीको चितवनमा हुने क्रिकेट प्रतियोगिता खेल्नका लागि आज त्यसतर्फ प्रस्थान गरेको हो । बुधबार रुपन्देही क्रिकेट संघले प्रतियोगितामा सहभागि हुन जाने अफिसियल टोलीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद बागमती […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८० · 0

भैरहवा । नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा मेलवर्न क्रिकेट क्लबमाथि जित निकालेको छ । डिभिजन ‘ए’ अन्तर्गत सोमबारको खेलमा नेपथ्य तिलोत्तमाले मेलवर्नलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १ सय ३७ रनको लक्ष्य नेपथ्य तिलोत्तमाले ३७ ओभर ५ बलमा ७ विकेट गुमाई १ सय ३९ […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८० · 0

भैरहवा । भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । बुधबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा सैनामैनाले बुटवल–११ लाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बलमा सबै विकेट […]

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

बुटवल । बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले यहि चैत २४ देखि २७ गतेसम्म कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो । संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा तिरुपतिले सैनामैना क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर खेल्दै सबै विकेटको […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

भैरहवा । मिर्नाल गुरुङको शतक, रञ्जित खड्का र भुवन पाण्डेको अर्धशतकको मद्दतमा भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता वेष्टर्न क्रिकेट क्लबले शानदार जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्नले बुटवल–११ लाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः देवदहको ९ विकेटको सानदार जित

ड्रिम युनिक रूपन्देही सुपरलिगः देवदहको ९ विकेटको सानदार जित

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै सहज जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको शंकरनगर निर्धारित ५० ओभरको खेलमा २० ओभर २ बल […]

खड्गप्रसाद गौचन अन्डर–१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा बोस्टन विजयी

खड्गप्रसाद गौचन अन्डर–१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा बोस्टन विजयी

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

तिलोत्तमा । छैटौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्साट्रेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । शनिबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा बोस्टन क्रिकेट क्लब, झापा विजयी भएको छ । उसले स्टार क्रिकेट एकेडमी, भैरहवालाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : प्रोफेशनल मास्टर्स दुई रनले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : प्रोफेशनल मास्टर्स दुई रनले विजयी

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा प्रोफेशनल मास्टर्स–११ विजयी भएको छ । उसले स्टार क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेशनलले निर्धारित ५० ओभरमा ३७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले सैनामैना क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित हात पारेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बल […]

Posts pagination

Previous 1 … 10 11 12 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क