Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 10)

खेलकुद

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८१ · 0

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथ लिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिने भन्दै राजीनामा सार्वजनिक गर्नुभएको  थिएन ।  नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएपनि स्वीकृत भएको […]

सरस्वती स्कुलमा विपत् व्यवस्थापन प्रशिक्षण र कुर्सी दौड

सरस्वती स्कुलमा विपत् व्यवस्थापन प्रशिक्षण र कुर्सी दौड

संसारपोस्ट संवाददाता · ४ श्रावण २०८१ · 0

साउन । तिलोत्तमा–१४, रेहरामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा विपत् व्यवस्थापनसम्बन्धी प्रशिक्षण र कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला शर्मा गौतमले विद्यार्थीहरुलाई प्राकृतिक प्रकोपसम्बन्धी सजग बनाउन विद्यालयले विपत् व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहांले सिर्जनशील शुक्रबार अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुवीच कुर्सी दौड […]

भारतले जित्यो आइसिसी टी–२० विश्वकपको उपाधि

भारतले जित्यो आइसिसी टी–२० विश्वकपको उपाधि

संसारपोस्ट संवाददाता · १७ असार २०८१ · 0

काठमाडौं । आइसिसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि उपाधि जितेको हो । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो । दक्षिण […]

दिपेन्द्र सिंह ऐरी टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा

दिपेन्द्र सिंह ऐरी टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा

संसारपोस्ट संवाददाता · ६ असार २०८१ · 0

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी–२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा पुगेका छन् । आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा पुगेका हुन् । दिपेन्द्रले हालै टी–२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो । टी–२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस […]

आईसीसी ट्वान्टी–२० विश्वकप : बंगलादेशसंग नेपाल पराजित, बंगलादेश सुपर–८ मा

आईसीसी ट्वान्टी–२० विश्वकप : बंगलादेशसंग नेपाल पराजित, बंगलादेश सुपर–८ मा

संसारपोस्ट संवाददाता · ४ असार २०८१ · 0

काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो । पराजित भएसँगै नेपाल एक अंक […]

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८१ · 0

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोक्काले जितेका छन् । निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै रोक्काले हाफ म्याराथनको उपाधि जितेका हुन् । म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औं […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले जित निकालेको छ । सोमबार भएको डिभिजन ‘ए’ को खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै न्यू होराइजनले जित हात पारेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले ४९ ओभर ४ बलमा सबै विकेट […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा

ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा

संसारपोस्ट संवाददाता · २ बैशाख २०८१ · 0

भैरहवा । शाहब आलमको उत्कृष्ट बलिङमा लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आइतबार भएको डिभिजन ‘ए’को खेलमा मेलवर्न क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी खुकुरी फाइनल पुगेको हो । अब उसले उपाधिका लागि आइतबार तिरुपति क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिद्धार्थ क्रिकेट […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0

भैरहवा । अमर मिश्राको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा न्यु होराइजन क्रिकेट क्लबले देवदह क्रिकेट क्लबलाई पराजित गर्दै ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकाल्न सफल भएको छ । शनिबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले देवदहमाथि ६ विकेटको सहज जित हात पारेको हो । जितका लागि पाएको ८७ रनको झिनो […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमालाई सफलता

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमालाई सफलता

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले दोस्रो जित दर्ज गरेको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा नेपथ्य तिलोत्तमाले देवदह क्रिकेट क्लबमाथि ५६ रनको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ४ बलमा अलआउट […]

Posts pagination

Previous 1 … 9 10 11 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क