बुटवल । बुटवल उपमहानगरपालिकाले सोमबार सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नगरवासीले सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा नगरवासीले उठाएका सवालहरुलाई सम्बोधन गर्दै नगर प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन […]