Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 43)

अर्थ

डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान

डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · ३० असार २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा रहेको डिङ्गनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको ३१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । स्थानीय किसानहरुबाट दूध संकलन गरी संस्थाका शेयर सदस्य र स्थानीय उपभोक्राहरुलाई दूध, दही, घ्यु, खुवा, पनिर लगायतका दूग्धजन्य पदार्थ विक्री वितरण गर्दै आईरहेको सहकारी संस्थाले आफ्नो वार्षिक […]

धौलागिरी सहकारीले गर्यो स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग

धौलागिरी सहकारीले गर्यो स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · ३० असार २०८१ · 0

तिलोत्तमा । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा रहेको धौलागिरी बहुउद्देशीय सहकारी संस्थाले संस्थाको २५ औं स्थापना दिवशको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम पश्चिममा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष गोबिन्द खनालले सहकारीको अवस्थाका वारेमा प्रकाश पार्दै सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अनाथ […]

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा  विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै

संसारपोस्ट संवाददाता · २९ असार २०८१ · 0

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा पाँचौँ पटक विश्वासको मत लिनुहुने भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक […]

रुपन्देही प्रहरीद्वारा करिव ३ लाखको अवैध सामान वरामद

रुपन्देही प्रहरीद्वारा करिव ३ लाखको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · २६ असार २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली चोरी निकासी, पैठारी गरेको अवस्थामा करिव ३ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाई बाट खटिएको प्रहरी टोलिले रुपन्देही विभिन्न स्थानमा चेकजांच गर्ने क्रममा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा २ लाख ८२ हजार ७९० […]

सबै मिलेर सामुदायिक वनको विकास र संवद्र्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

सबै मिलेर सामुदायिक वनको विकास र संवद्र्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

तिलोत्तमा । लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन यस क्षेत्रको गहना भएकाले सबै मिलेर यसको विकास र संवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । उहांले सामुदायिक वनको दीगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले गरिवी […]

सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह

सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

काठमाडौं ।काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिका  संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताउनु भएको छ । त्यसमा गृहमन्त्री काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ […]

बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती

बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख […]

बुटवल उपमहानगरपालिकाको १५ औं अधिवेशन : बजेट, ऐन संशोधन र विधेयक पारित

बुटवल उपमहानगरपालिकाको १५ औं अधिवेशन : बजेट, ऐन संशोधन र विधेयक पारित

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको १५औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ । असार ५ गते शुरु भएको १५औ अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, सहकारी ऐन र शिक्षा ऐन संसोधन […]

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई लेखेको […]

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0

तिलोत्तमा । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ । २०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संघले संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी(माधव)लाई संघको स्थापना कालदेखि हालसम्म संस्थागत विकास, संस्थागत सम्वन्ध विस्तार […]

Posts pagination

Previous 1 … 42 43 44 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क