Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 42)

अर्थ

मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा पुनः संचालनमा

मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा पुनः संचालनमा

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८१ · 0

बुटवल । यात्रु र सवारी साधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा पुनः संचालनमा आएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का अनुसार अविरल बर्षाका कारण बिभिन्न स्थानमा आएको बाढी पहिरोले लामो दुरीका धेरैजसो सडक क्षतिग्रत भएकोले यात्रु र सवारी साधनको सुरक्षाका लागि स्थगित गरिएको रात्री बस सेवा यही साउन १० […]

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित ८ बिनाविभागीय मन्त्रीहरुले लिए शपथ

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित ८ बिनाविभागीय मन्त्रीहरुले लिए शपथ

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस -एमालेका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र बिनाविभागीय मन्त्रीहरूलाई शपथ गराउनुभएको हो । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता आचार्य नियुक्त 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता आचार्य नियुक्त 

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि आचार्यले ५६ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्षा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता आचार्यको दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता आचार्यको दाबी पेस

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गर्नुभएको छ । नेकपा एमालेका २९ र नेपाली काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित एमाले उपनेता आचार्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गर्नुभएको हो । दाबी पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आएकाले आजै मुख्यमन्त्री […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्दै

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्दै

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेबाट चेतनारायण  आचार्य  हुनुहुने भएको छ ।  एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी भए पनि केन्द्रको निर्देशन अनुसार आचार्य  मुख्यमन्त्री बन्नु हुने भएको हो ।  केन्द्रको निर्देशन अनुसार दलका नेता गिरीलाई नबनाएर उपनेता आचार्यलाई बनाउन लागिएको हो ।  आचार्य महासचिव शंकर पोखरेल पक्ष र गिरी उपाध्यक्ष विष्णु पौडेल […]

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधी

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधी

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0

काठमाडौं । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधी अजुई हाङ्ग राईले चुमेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राईलाई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए । जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए । […]

बुटवल बहुमुखी क्याम्पसमा बि.ए.एल.एल.वि. कक्षा सञ्चालन गर्ने तयारी

बुटवल बहुमुखी क्याम्पसमा बि.ए.एल.एल.वि. कक्षा सञ्चालन गर्ने तयारी

संसारपोस्ट संवाददाता · ४ श्रावण २०८१ · 0

बुटवल । बुटवल बहुमुखी क्याम्पसले बि.ए.एल.एल.बि. कक्षा सञ्चालन गर्ने भएको छ । बुटवल बहुमुखी क्याम्पसले त्रिभूवन विश्व विद्यालयले तयार गरेको नयाँ पाठ्यक्रम बि.ए.एल.एल.बि. यहि शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी गरेको हो । ५ वर्षे बि.ए.एल.एल.बि. जुनसुकै विषयमा प्लस टु पुरा गरेका विद्यार्थीले पढ्न पाउने छन् । यो त्रिभूवन विश्वविद्यालयले तयार गरेको स्वायत्त कार्यक्रम हो । […]

बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

संसारपोस्ट संवाददाता · ४ श्रावण २०८१ · 0

बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो । स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । उहाँले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताउदै बसपार्कमा हाइमास्ड […]

३ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

३ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ४ श्रावण २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानहरुबाट ३ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोली जिल्लाका विभिन्न ठाउंमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷ पैठारी गरेको अवस्थामा […]

निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकभित्रै गर्न बुटवल नगर प्रमुखको कर्मचारीलाई निर्देशन

निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकभित्रै गर्न बुटवल नगर प्रमुखको कर्मचारीलाई निर्देशन

संसारपोस्ट संवाददाता · २ श्रावण २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज (बुधबार) महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको संयुक्त बैठकमा नगरप्रमुख पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिनुभयो । अन्तिम चौमासिकमा काम […]

Posts pagination

Previous 1 … 41 42 43 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क