Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 24)

अर्थ

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान, प्रधानमन्त्री कप सञ्चालनको तयारी

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान, प्रधानमन्त्री कप सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–१७ मा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान गरिएको छ । प्रोजेक्ट बेसमा काम भएकोले करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिनुभयो । लाइट टेस्टिङको काम संगै फ्ल्यास र फोकसको काम शुरु भएको उहांले बताउनुभयो । २०८० […]

चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद

चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले यही फागुन ११ गतेका दिन सियारी गाउँपालिका वडा नं. ७ अमुवा स्थित नदी खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिएको हो । […]

बुटवल ब्याड्मिन्टन क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने

बुटवल ब्याड्मिन्टन क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0

बुटवल । ब्याडमिन्टन खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ रुपन्देहीमा राष्ट्रियस्तरको  ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको हो।  बुटवल ब्याडमिन्टन क्लबले  नवदिलिप कभर्ड हलमा सोमबार पत्रकार सम्मेलन गरि चैत ७-९ सम्म ३ दिने प्रतियोगिताको तयारीको लागि विभिन्न उपससमिति गठन गरिएको क्लबका द्घित्तीय […]

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा देशभरका अस्पतालहरुमा प्रथम भएको छ । लगातार उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको प्रादेशिक अस्पतालले यस वर्ष पनि “सेकेण्डरी बी“ लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समिक्षा […]

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा सञ्चालित शाइन रेसुङ्गा बैंकले १६ वर्षको अबधीमा अधिकृत पुजी ८ अर्व बनाएको छ । २०६५ सालमा स्थापना भएको बैंकले आईतबार १७ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो आर्थिक कारोवारबारे सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गरी अधिकृत पुजी ८ अर्व र चुक्ता पुजी ४ अर्व ८७ करोड रहेको बताएको छ । […]

सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी

सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेण्ट बैंकले १७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जित्न सफल भएका छन् । आज आइतबार बिहान सम्पन्न १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ […]

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले […]

तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो

तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा युवामैत्री स्थानीय शासनका निम्ति दोस्रो युवा सम्मेलन तिलोत्तमाको शंकरपुरमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले युवाहरुलाई शिक्षित बनाउन संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताउनुभयो । नगरपालिकालाई समृद्ध बनाउन स्थानीय क्षेत्रमा उद्धम र स्वरोजगारका लागि युवाहरुमा निराशा मात्रै नभएर युवाहरुले केही […]

नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ : अध्यक्ष ढकाल

नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ : अध्यक्ष ढकाल

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८१ · 0

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताउनु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भन्नुभयो–‘नेपालमा लगानीका प्रसस्त सम्भावनाहरु छन्, ती सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ […]

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही र दाङ फाइनलमा

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही र दाङ फाइनलमा

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देही र दाङ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा फाइनल प्रवेश गरेका छन् । छनोट अन्तर्गत शनिबार भएका दुई सेमिफाइनल खेलमा रुपन्देहीले बर्दियालाई १ सय ४२ रन र दाङले पश्चिम नवलपरासीलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टिमबीच आइतबार उपाधिका लागि स्पर्धा हुनेछ […]

Posts pagination

Previous 1 … 23 24 25 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क