स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना, शिवज्योतिर्लिंङ्गमा जलार्पण बुटवल, २७ वैशाख । गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित श्री स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना गर्नुभएको छ । मन्त्री खाँणले आज बिहानै धाममा पुगेर शिवज्योतिर्लिंङ्गमा जलार्पण सहित पुजा आराधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा, […]