Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 4)

राजनीति

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई बितरण गरिएको हो । व्यावसायिक कृषि गर्दै आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार […]

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

संसारपोस्ट संवाददाता · ३ असार २०८२ · 0

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर रिहा हनुभएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेप्दै आएका मिश्रलाई मंगलबार काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै, मिश्र धरौटी बुझाएर अदालतबाट बाहिरिनु भएको हो […]

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८२ · 0

  तिलोत्तमा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गर्नुभएको छ । उहाले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेकाे प्रष्टाउनुभयो । गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताउनुभएको हो । उहाले […]

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भएको बताउनुभएको छ । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताउनुभएको हो । ‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पद […]

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

बुटवल । अर्थशास्त्री, विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ राजनीति’ को बुटवलमा विमर्श भएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति […]

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको […]

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्र रहेको वडा १० र ११ मा सिचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ । वडा नं १० मा गत वर्ष ९ वटा वोर गाडिएको थियो । यो वर्ष वडा नं ११ मा ६ वटा वोर गाड्ने काम अहिले भैरहेको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद […]

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0

बुटवल । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सरकारले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेट क्रान्तिकारी र सन्तुलित भएको बताउनुभएको छ । बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका बेला पूर्व गृहमन्त्री खाँणले बर्तमान सरकारले हालै प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा क्रान्तिकारी र सन्तुलित भएको बताउनुभएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले […]

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0

लुम्बिनी । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ । “समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरु प्रतिबद्ध भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र […]

२०८२/०८३ को बजेट : बजेट तुलनात्मक राम्रो, स्रोत व्यवस्थापनमा चुनौती : बुटवल उद्योग वाणिज्य संघ

२०८२/०८३ को बजेट : बजेट तुलनात्मक राम्रो, स्रोत व्यवस्थापनमा चुनौती : बुटवल उद्योग वाणिज्य संघ

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0

बुटवल । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रतुत गरेको बजेटलाई सकारात्मक रुपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औंल्याएको छ । संघले शनिबार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरुलाई सकारात्मक लिएको उल्लेख गरेको छ । यसले सरकार […]

Posts pagination

Previous 1 … 3 4 5 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क