Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 180)

राजनीति

नेकपाका थारुको स्मृतिमा शोकसभा

नेकपाका थारुको स्मृतिमा शोकसभा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुराना कार्यकर्ता स्वर्गीय जंगबहादुर थारुको स्मृतिमा बिहीबार शोकसभा गरिएको छ । नेकपा तिलोत्तमा–१६ बिहुली गाउँकमिटीको आयोजनामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद दधिराम न्यौपानेले पार्टीलाई यो अवस्थासम्म ल्याइपु¥याउन स्वर्गीय थारुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । नेकपा बिहुली गाउँकमिटीका अध्यक्ष […]

काँग्रेस संसदिय दलले पहिरो पीडितलाई एक लाख सहयोग गर्ने

काँग्रेस संसदिय दलले पहिरो पीडितलाई एक लाख सहयोग गर्ने

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १६ साउन । नेपाली काँग्रेस संसदिय दल प्रदेश ५ ले गुल्मीको सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक र वडानं ४ लिम्घाका पहिरो पीडितलाई रु १ लाख सहयोग गर्ने भएको छ । काँग्रेस संसदिय दलको बिहिबार बसेको बैठकले पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ । संसदीय दलको […]

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

बुटवल, १६ साउन । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी– रुपन्देही सम्पर्क मन्चले सत्यवती गाउपालिकाका पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । मन्चले बुधवार गुल्मी सत्यवती गाउपालिका –३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा पुगेर राहत सामग्री वितरण गरेको हो । मन्चका सत्यवति संयोगक विष्णु प्रसाद भण्डारीले सवैभन्दा वढि भौतिक क्षेती पुगेको […]

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १५ साउन । सामुदायिक वनहरुलाई संघीय, स्थानीय र प्रदेश सरकारले तेहोरो कर लगाउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन, सामुदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह बाहिर विक्री गरेको काठ र […]

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको बुधबार भैरहवामा बसेको दोस्रो पूर्ण बैठकले सर्वसम्मत रुपमा जिल्ला कमिटीका विभाग गठन, जिम्मेवारी बाँडफाँड र कार्यविभाज गरेको छ । बैठकले एक सय ७५ सदस्यीय जिल्ला कमिटीबाट ५७ सदस्यीय सचिवालय गठन गरेको छ । जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी समिति सदस्य, […]

किन लम्बिदै छ कांग्रेस बैठक ?

किन लम्बिदै छ कांग्रेस बैठक ?

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

काठमाडौं, १५ साउन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिने देखिएको छ । पार्टीको आन्तरिक विषयमा १४ वटा एजेन्डा प्रस्तुत गरेर सुरु भएको बैठक केही दिन अझै लम्बिने देखिएको हो । दुई वटा एजेन्डामा मात्रै छलफल भएको छ । असार २२ मा सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खडकाले पार्टीको नियमवाली, अन्तरिम संरचना, १४ औं महाधिवेशनको कार्यतालिका, […]

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा  आगजनी

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

मकवानपुरमा गाडीमा आगजनी काठमाडौं, १५ साउन । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । स्थानीयका अनुसार बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । […]

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

संसार पोष्ट नवलपरासी, १४ साउन । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पा जिल्लामा रहेका केही कलेज र निजी बिद्यालयहरुमा कालो ब्यानर टांगेको छ । संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कूल भन्दै कलेज र विद्यालयहरुमा कालो ब्यानर राखेको छ । ‘सामाजिक बहिस्कार गरौँ’ भन्ने ब्यानर टाँगेर सामाजिक वहिष्कारको अपिल […]

सरकारका सबै पखेटामा खिया लागि सके ः नेता भण्डारी

सरकारका सबै पखेटामा खिया लागि सके ः नेता भण्डारी

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

बुटवल १३ साउन नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताउनु भएको छ । उहांले ओली जी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न,संबैधानिक हिसाबले पनि सरकारलाइ ५ बर्ष भनिएको छ,अर्काेतिर सरकारले सिन्को नभाच्दा कांग्रेसलाइ पनि त फाइदै भएको छ,जनताका बिचमा जाने,अर्काे चुनाबमा जित्ने अवसर प्राप्त भएको छ त्यसको सदुपयोग गर्नु र्निे […]

वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन

वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, ११ साउन । यही साउन ४ गते सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट निर्वाचित वी पी कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्ँन भएको छ । प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता महेन्द्र पाण्डेले नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको […]

Posts pagination

Previous 1 … 179 180 181 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क