बुटवल फागुन साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नु पर्ने निर्णय गरेको छ । नेपालमा धर्मनिरपेक्षता र संघियता विवादित बन्दै गएकाले यी विषयमा साझा पार्टीले जनमत संग्रहको पक्षमा उभिने बताएको हो । लुम्बिनीमा तीन दिनसम्म भएको सो पार्टीको राष्ट्रिय भेलापछि जारी लुम्बिनी घोषणापत्रलाई शनिवार बुटवलमा सार्वजनिक गर्दै केन्द्रिय संयोजक रविन्द्र मिश्रले आवधिक निर्वाचनले दिने […]
अपराध
बुटवल फागुन नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश ५ को नामाकरण मगरात–थरुहट नामाकरणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ का संयोजक दीपक गुरुङको अगुवाइमा शुक्रबार सभामूख निवासमै पुगेर ज्ञापन पत्र बुझाईएको […]
बुटवल १५ फागुन नेपाल विद्युत प्राधिकरणले विना जानकारी उद्योगीको माग नभईकनै ट्रंक लाइनका नाममा विद्युत महशुल बृद्धि गरेको फिर्ता नलिए रुपन्देहीका २२ वटा उद्योगले सरकारलाई चाबि बुझाएर आन्दोलन गर्ने चेतावनी दिएका छन । जिल्लाका २२ वटा उद्योगले विहिवार पत्रकार सम्मेलन गरि विद्युत प्राधिकरणले गरेको गल्ती लुकाउन उद्योगीलाई वाकी वक्यौताका नाममा पत्राचार गर्नु अन्याय भएको उद्योगीहरुको […]
ओभरलोड वोक्नेलाई प्रदेश कानुनमा १० हजार जरिवान ततकाल लागु हुने बुटवल,१४ फागुन भारतिय मालवहाक गाडीको ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेका रुपन्देहीका यातायात व्यवसायीले बुधवार मात्रै ३६ वटा गाडीलाई कारबाही गराएका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले भारतिय नम्बरका माल बहाक गाडीले भार क्षमता भन्दा दोवरसम्म लोड […]
बुटवल, १४ फागुन प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षा गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनु भएको छ । यसको लागि प्रदेश ५ सरकार एक्लै संभव नभएको भन्दै संघीय सरकार मार्फत सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि आफुले पहल गर्ने बताउनु भयो । संघीय संरचनामा नेपाल […]
बुटवल, १४ फागुन सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवणकुमार यादवर र उच्च अदालत सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव सेवाग्राहीसंग घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवणकुमारले चौकिल्ला सिफारिसमा सेवाग्राहीसंग ७० हजार घुस लिएको अभियोगमा सोही गाउपालिकाबाट अख्तियार दुरुपयोग […]
बुटवल, फागुन प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मोत्सव प्रकरण र गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरणको बिरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमाले रुपन्देहीको मणिग्राममा बिरोध सभा गरेको छ । प्रम ओलीले करोड बढी खर्चेर भडकिलो जन्मउत्सव मनाएको, नेपालको नक्साको केट काटेर राष्ट्रियताको खिल्ली उडाएको र भ्रष्टाचारका काण्डै काण्ड गरेको भन्दै त्यसका बिरुद्ध तिलोत्तमाको मणिग्राममा बुधबार […]
बुटवल १३ फागुन कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान १० बजेतिर दुर्घटना हुँदा जीप कर्णाली नदीमा खसेको छ । १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार कर्णाली करिडोरमा […]
मणिग्राम, फाल्गुण, नेपाल सरकारका पूर्वमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रूपन्देहीको गरिमा बढाइरहेको राममणि बहुमुखी क्याम्पसलाई विश्वविद्यालय उन्मुख स्वायत्त संस्थाका रूपमा अघि बढाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसको ३२ (बत्तीसौं) वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उहाँले राममणि आफूसहित सबैको क्याम्पस हो भन्दै यसको विकासका […]
बुटवल, फागुन नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकरण एक्लो व्यक्तिको संलग्नतामा सम्भव नभएको बताउनु भएको छ । सोमबार लुम्बिनीमा सभापती देउवाले निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने बिषय नभएकाले यसमा जोडिएका सबैमाथि निश्पक्ष छानबिन हुनु पर्ने बताउनु भयो । सभापती देउवाले बास्कोटा काण्डमा अन्य उच्च व्यक्तिको पनि संलग्नता हुन सक्ने […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]