बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आम्दा अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्दै लैजाने पनि उहाँले बताउनुभयो । आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले नयाँ बर्ष २०८१ को अवसरमा मंगलबार आयोजना गरेको सञ्चारकर्मी बिच शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले अस्पतालबाट प्रवाह हुने […]