Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 5)

मुख्य समाचार

आज राति खग्रास चन्द्रग्रहण

आज राति खग्रास चन्द्रग्रहण

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज(आइतबार) खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । पञ्चाङ्गहरूका अनुसार १० ः ११ मा ग्रहण स्पर्श, ११ ः १५ बजे सम्मीलन, ११ ः ५६ बजे मध्य, १२ […]

करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले शनिबार र आईतबार दुई दिनमा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिव ७ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी टोलीले ६ लाख ८९ हजार २५० मूल्य बरावरको अबैध सामान नियन्त्रणमा […]

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ बर्ष पछि पक्राउ

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सि आइ वी) ले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ४५ बर्ष पछि पक्राउ गरेको छ । २०३७ साल कार्तिक ७ गते जिल्ला सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं. ७ का जित बहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेका कर्तब्य ज्यान मुद्दाका सिन्धुपाल्चोक […]

भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई लुम्बिनी भ्रमणमा

भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई लुम्बिनी भ्रमणमा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८२ · 0

लुम्बिनी । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । भारतमा न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उहांको यो पहिलो नेपाल यात्रा हो । शनिबार बिहान लुम्बिनी प्रवेश गर्नुभएका गवईलाई गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन […]

कल्याणकारी सहकारीले मनायो रजत जयन्ती, उत्पादनशिल क्षेत्रमा क्रियाशिल हुने प्रस्ताव पारित

कल्याणकारी सहकारीले मनायो रजत जयन्ती, उत्पादनशिल क्षेत्रमा क्रियाशिल हुने प्रस्ताव पारित

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८२ · 0

बुटवल । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको २५औं वार्षिक साधारणसभा तथा रजत जयन्ती मनाएको छ । रजत जयन्तीसँगै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्ने र सदस्यहरुलाई उद्यमशिल बनाउने प्रस्ताव पारित गरेको छ । शनिबार बुटवलमा सम्पन्न सहकारीको साधारणसभाले बहुउद्देश्यीय कार्य अन्तरगत तेल मिल र कुटानी पिसानी मिल संचालनकालागि […]

रुपन्देहीका सबै पालिकामा भोलि शोक विदा, विद्यालय र गैरसरकारी संस्था  बन्द

रुपन्देहीका सबै पालिकामा भोलि शोक विदा, विद्यालय र गैरसरकारी संस्था बन्द

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0

भैरहवा । रुपन्देहीका सबै पालिकामा भोलि शोक विदा हुने भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधनको शोकमा जिल्ला समन्वय समिति रुपन्देहीले शोक विदा दिएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीद्वारा जारी सूचनामा जिल्लाका सबै स्थानीय तह, विद्यालय र गैरसरकारी संस्थाका कार्यालयमा शोक विदा दिने उल्लेख छ । सबै स्थानीय […]

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : ९ बुँदे प्रतिवद्धता सार्वजनिक

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : ९ बुँदे प्रतिवद्धता सार्वजनिक

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0

स्याङ्जा । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका–१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नु भएको छ । लुम्बिनी […]

कृषि सामाग्रीको आयात रोक्न नेपालमा कृषि उत्पादन बढाउनु पर्नेमा जोड

कृषि सामाग्रीको आयात रोक्न नेपालमा कृषि उत्पादन बढाउनु पर्नेमा जोड

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको समन्वयमा ‘कृषि उत्पादन तथा बजारीकरणमा व्यवसायिक साझेदारी’ विषयमा अन्तरक्रिया गरिएको छ । सोमबार राष्ट्रिय खाद्य बैंकका अध्यक्षसहित पदाधिकारी, उद्योगी व्यवसायी र विभिन्न कृषिसंग सम्बन्धित संस्थाका प्रतिनिधिवीच तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको सभाहलमा अन्तरक्रिया गरिएको हो । उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खाद्य […]

रुपन्देही ३ उपनिर्वाचन : नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

रुपन्देही ३ उपनिर्वाचन : नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0

बुटवल । आगामी कार्तिक १७ मा हुने रुपन्देही ३ को उपनिर्वाचनका लागि नेकपा एसले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । उपनिर्वाचनका लागि पार्टी जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको प्रदेश उपाध्यक्ष कमल भण्डारीले जानकारी दिनुभयो । उम्मेदवारका लागि सिफारिस हुने अन्य […]

सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0

भैरहवा । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहक, अभिकर्ता, बीमित, कर्मचारी, एजेन्सी म्यानेजरलगायत कम्पनीसँग आबद्धलाई भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले छुट प्रदान गर्ने भएको छ । सोमबार होटल र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्ने भएको हो । सम्झौता–पत्रमा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, […]

Posts pagination

Previous 1 … 4 5 6 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क