बुटवल । चार्टर्ड एकाउण्टेण्ट्हरुको छाता संस्था नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३६ औं कार्यसमितिको लागि भएको निर्बाचनबाट लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । निर्वाचनबाट नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ लुम्बिनी प्रदेश अध्यक्षमा सि.ए. शंकर अर्याल र […]