तिलोत्तमा । भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा नेपाली काँग्रेस र नेकपा मओवादी केन्द्रको गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो । नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमलाल पाण्डे (हेमन्त) ले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै […]