बुटवल, १७ बैशाख । पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवलबासी हुुँ भन्दा गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पछिल्लो पाँच बर्षमा सडक निर्माणमा स्थानीय सरकारले चासो दिन नसक्दा बुटवलबासी भन्न लाजमर्दो भएकाले आफूूले गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको हो । बुटवलको मुख्य सडकको अस्तव्यस्तता, भित्रि सडकको व्यवस्थापन गर्दै […]