Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 183)

मुख्य समाचार

शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम

शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

तिलोत्तमा । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा वार्ड नं १ को संयुक्त आयोजनामा महिलाहरुका लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । सामुदायिक वन क्षेत्र भित्र रहेका तिलोत्तमा १–४ का ५० जना गृहिणी महिलाहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्नसक्ने र उद्यमशिलताको समेत विकास हुने भएकाले […]

रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा

रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरे र उपाध्यक्ष तारा थारुले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेपछि अध्यक्ष घिमिरेले ७० वर्ष माथीका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने र सुत्केरी तथा नवजात शिशुलाई तीन महिनासम्म घरमै पुगेर खोप लगाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । अध्यक्ष घिमिरेले […]

बुटवलका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण : बसोबासको आधारमा अब्यबस्थित–सुकुम्बासीलाई तत्कालै अस्थायी प्रमाणपत्र बाँड्ने पहिलो निर्णय

बुटवलका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण : बसोबासको आधारमा अब्यबस्थित–सुकुम्बासीलाई तत्कालै अस्थायी प्रमाणपत्र बाँड्ने पहिलो निर्णय

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै नगरप्रमुख पाण्डेयले पहिलो निर्णयका रुपमा बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेका छन् । बुटवलमा बुटवल उपमहानगरको तथ्यांक अनुसार करिब २० हजार सुकुम्बासी रहेको बुटवलमा […]

सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय

सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित प्रमुख फणिन्द्र प्रसाद शर्मा र उप प्रमुख बिना रानाले पदभार ग्रहण गरेका छन् । सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगर प्रमुख शर्माले सैनामैनामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति, दलित, गरीब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागू हुने गरी सैनामैना नगरपालिकाको खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन […]

इन्धनको मूल्यवृद्धि फिर्ता लिन तिलोत्तमा चेम्बरको माग

इन्धनको मूल्यवृद्धि फिर्ता लिन तिलोत्तमा चेम्बरको माग

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

तिलोत्तमा, १० जेठ । तिलोत्तमा चेम्बर अफ कमर्शले पटकपटक भएको इन्धनको मूल्यवृद्धिले उद्योगी व्यवसायी एवं आम नागरिकमा असर परेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । चेम्बरले एक विज्ञप्ती प्रकाशित गर्दै मूल्यवृद्धिको असर आर्थिक क्षेत्रमा देखिन थालेको र यसले आम नागरिकको ढाड सेक्ने काम गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको हो […]

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीनदशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्नछन् । २०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल […]

तिलोत्तमा मेयरमा कांग्रेसका खाँणको अग्रता,उपमेयरमा एमालेकी चौधरी अगाडि

तिलोत्तमा मेयरमा कांग्रेसका खाँणको अग्रता,उपमेयरमा एमालेकी चौधरी अगाडि

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

तिलोत्तमा, ८ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । दिउसो १२.३० वजेसम्म २९ हजार ३२४ मत गणना हुंदा खांणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई १७७ मत अन्तरले पछि पार्दै अग्रता लिएका छन् । नेपाली कांग्रेसका रामकृष्ण खांणले ११ हजार ३६६ मत ल्याउदा एमालेका मोहन चापागाईले […]

बुटवलमा मेयर सहित बहुमत वडा जितेको खुशियालीमा कांग्रेसको विजय र्याली

बुटवलमा मेयर सहित बहुमत वडा जितेको खुशियालीमा कांग्रेसको विजय र्याली

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

जनताको चाहना र माग अनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाव बुटवल, ८ जेठ । पाँच दलीय गठबन्धनले बुुटवलमा मेयर सहित बहुमत वडा जितेको छ । मेयर सहित बहुमत वडा जितेको खुसियालीमा गठबन्धनले बुटवलमा विजय ¥याली निकाल्यो । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय फराकिलो मतान्तरसहित बिजयी भएका हुन् । पाण्डेयको यो जितसंगै बुटवलको […]

तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी

तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७९ · 0

बुटवल, ७ जेठ । तिलोत्तमा नगरपालिका वार्ड नं २ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार डिलबहादुर भट्टराई (जर्मनी दाई) वडाध्यक्षमा निर्वाचित भएका छन् । भट्टराईले एमालेका वडाध्यक्षका उम्मेदवार कांशीराम पोखरेललाई पराजित गरे । यो वडा विगतका निर्वाचनमा एमालेले जित्दै आएको वडा हो । यो वडामा एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित […]

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७९ · 0

एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको बुटवलमा कांग्रेसको जितले कांग्रेस नेता कार्यकर्ता खुसी बुटवल, ७ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी हुनुभएको छ । एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको बुटवलमा गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका पाण्डेयको वजय संगै बुटवलमा २५ बर्षपछि कांग्रेसको आफ्नो विरासत फर्काउन सफल ुभएको छ । एमालेले […]

Posts pagination

Previous 1 … 182 183 184 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क