जनप्रतिनिधि मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ : धनराज गुरुङ बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । उपमहानगरपालिका प्राङ्गणमा आयोजित स्थापना दिवस मुल समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका […]