Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 14)

मुख्य समाचार

एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई

एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0

भैरहवा । भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एशियन बुद्धलाई ३ विकेटले हराउँदै तिरुपतिले उपाधि चुमेको हो । उपाधिसँगै तिरुपतिले ८० नगद र उपविजेतामा चित्त बुझाएको एशियन बुद्धले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त […]

लागु औषध सहित दुई जना पक्राउ

लागु औषध सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ४ उधोगपुरीमा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालयभैरहवा र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ६ […]

एसईई नतिजा : नन ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

एसईई नतिजा : नन ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने भएको छ । नतिजा प्रकाशन गर्नुअघि बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले एसईई २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका […]

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । […]

१२ लाख बढिका प्रिन्टर र प्रेसका सामान सहित गाडी र दुइजना पक्राउ

१२ लाख बढिका प्रिन्टर र प्रेसका सामान सहित गाडी र दुइजना पक्राउ

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं.४ छिपागढबाट राजश्व छलि बिल बिजक भन्दा बढिका प्रिन्टर र प्रेस सम्बन्धी सामान नियन्त्रणमा लिएको छ । बिल बिजक बिनाका सामानहरु ओसारपसार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला नवलपरासी पालिनन्दन गाउँपालिका वडा नं.२ बस्ने बर्ष १९ को साहिद कुजडाले […]

रुपन्देही प्रहरीद्वारा दशलाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा दशलाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गर्दै गरेको करिव १० लाख ५६ हजार ९०८ रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोलीगढबाट लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. […]

‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ : एशियन बुद्ध फाइनलमा

‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ : एशियन बुद्ध फाइनलमा

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

भैरहवा । भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल भएका थिए । एशियन बुद्धले न्यु होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितरे ब्याटिङ गरेको एशियन बुद्धले निर्धारित खेलमा ७ विकेट […]

त्रिशक्ति सामुदायिक वनको उदाहरणीय कार्यः सुत्केरीलाई पोषण सामग्री

त्रिशक्ति सामुदायिक वनको उदाहरणीय कार्यः सुत्केरीलाई पोषण सामग्री

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

कमल चौधरी कपिलवस्तु । ग्रामीण भेगका सुत्केरी महिला र नवजात शिशुको पोषण अवस्थालाई सुदृढ बनाउने लक्ष्यसहित कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा ८ मोर्मी स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूह, मोर्मीले उाहरणीय कार्य गरेको छ । समुदायिक वनले निरन्तर शैक्षिक र स्वास्थ्यको क्षेत्रमा लागनी गर्दै आएको छ । साथै, आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत सुत्केरी पोषण सामग्री […]

‘एशियन बुद्ध टी–१० क्रिकेट’ लुम्बिनी खुकुरी, एशियन र होराइजन विजयी

‘एशियन बुद्ध टी–१० क्रिकेट’ लुम्बिनी खुकुरी, एशियन र होराइजन विजयी

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

भैरहवा । जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ अन्र्तगत मंगलबार भएका तीन खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब, एशियन बुद्ध र न्यु होराइजन विजयी भएका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनी खुकुरीले एक्सपर्ट क्लबलाई ८ विकेटले पराजित गरी जित हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको एक्सपर्टले ७.५ ओभरमा […]

एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

भैरहवा । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा […]

Posts pagination

Previous 1 … 13 14 15 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क