Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १२ लाख बढिका प्रिन्टर र प्रेसका सामान सहित गाडी र दुइजना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१२ लाख बढिका प्रिन्टर र प्रेसका सामान सहित गाडी र दुइजना पक्राउ

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0
१२ लाख बढिका प्रिन्टर र प्रेसका सामान सहित गाडी र दुइजना पक्राउ
120
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं.४ छिपागढबाट राजश्व छलि बिल बिजक भन्दा बढिका प्रिन्टर र प्रेस सम्बन्धी सामान नियन्त्रणमा लिएको छ ।
बिल बिजक बिनाका सामानहरु ओसारपसार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला नवलपरासी पालिनन्दन गाउँपालिका वडा नं.२ बस्ने बर्ष १९ को साहिद कुजडाले चलाएको लु २ च १९३८ नं.को. बलेरो पिकअप गाडी रोकी चेकजांच गर्ने क्रममा राजश्व छली चोरी गरी ल्याउँदै गरेको १२ लाख ३४ हजार ५७३ रुपैयाँ बराबरको विल विजक भन्दा बढीको प्रिन्टर र प्रेस सम्बन्धी सामानहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले सामान सहित लु २ च १९३८ नं.को. मालवाहक पिकअप, चालक साहिद कुजडा र यसमा संलग्न भारत उत्तर प्रदेश महाराजगंज जिल्ला राजावारी दुथिबरी बस्ने बर्ष ४० को सिताराम रौनियारलाई पनि नियन्त्रणमा लिएको छ । बरामद भएको सामान, पिकअप गाडी र पक्राउ परेका मानिसलाई आबश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा दशलाख बढिको अबैध सामान बरामद

Next Post ≫

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क